एसिया कप पाकिस्तान र श्रीलंकामा हुने सम्भावना
एसिया कपका लागि पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले प्रस्तावित गरेको हाइब्रिड मोडेललाई एसियन क्रिकेट काउन्सिल (एसीसी) ले अनुमोदन गर्ने सम्भावना बढेको छ ।
एसिया कपका लागि पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले प्रस्तावित गरेको हाइब्रिड मोडेललाई एसियन क्रिकेट काउन्सिल (एसीसी) ले अनुमोदन गर्ने सम्भावना बढेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा सन्दीप १८ औं स्थानमा उक्लिएका छन्। यसअघि सन्दीप १९ औं स्थानमा रहेका थिए ।
दक्षिण अफ्रिकामा रहेको नेपाली टोली आइतबार जिम्बावे प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
अष्ट्रेलियाले दिएको ४ सय ४४ रनको लक्ष्य पछ्याएको भारत पाँचौ दिनको पहिलो सेसनमा अलआउट हुदै २ सय ३४ रन मात्र बनाउन सक्यो ।
नेपालले दिएको १ सय ५७ रनको लक्ष्य नेदरल्यान्ड्सले ५ विकेट गुमाएर ३६ दशमलब १ ओभरमा पूरा गर्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३६ दशमलब १ ओभरमा अलआउट हुदै १ सय ५६ रन बनायो ।
नेपालका कप्तान रोहित पौडेल आउट भए सँगै नेपाल खराब स्थितिमा पुगेको छ । कप्तान पौडेल ३० रन बनाएर आउट भएका हुन् ।
नेपालले १० ओभरमा ४ विकेट गुमाएर ४५ रन बनाएको छ । नेपालका लागि ओपनर आसिफ शेख ४ रनमा आउट भएका थिए । तेस्रो नम्बरमा आएका अर्जुन साउदले पनि ४ रन मात्र बनाए ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको बिदाई गरेको जनाएको छ ।
युएईले दिएको १ सय ८५ रनको लक्ष्य वेस्टइन्डिजले ३५ दशमलब १ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।
दक्षिण अफ्रीकामा रहेको नेपाली टोलीले दिउँसो नेदरल्यान्ड्सको सामना गर्नेछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल दिउँसो १:१५ बजे सुरु हुनेछ ।
दक्षिण अफ्रीका भ्रमणमा रहेको नेपालले शनिबार दोस्रो तथा अन्तिम खेल्नेछ । खेल नेपाली समय अनुसार दिउँसो सवा १ मा सुरु हुनेछ ।