काठमाडौं । यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोलीलाई पराजित गरेको छ ।
यूएईलाई ऐतिहासिक रुपमा पराजित गर्दा पहिलो एकदिवसीय अन्तराष्ट्रिय अर्धशतक बनाएका भिम सार्की 'प्लेयर अफ द म्याच' भएका छन् ।
यूएईलाई पराजित गर्नमा ९९ बलमा ७० रन बनाउँदै पहिलो एकदिवसीय अन्तराष्ट्रिय अर्धशतक बनाएका भिम 'प्लेयर अफ द म्याच' भएका छन् ।