काठमाडौं । यूएईमा जारी रहेको त्रिकोणात्मक सिरिजको आफ्नो अन्तिम खेलमा पपुवा न्यु गिनी(पीएनजी) टस जितेको छ।
घरेलु टोलीविरुद्ध टस जितेको पीएनजीले बलिङ रोजेको छ । पीएनजीले बलिङ रोजेसँगै यूएईले पहिले ब्याटिङ गर्ने भएको छ ।
युएई ३० खेलमा १४ मा जित र १३ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ ।
पीएनजीको ३१ खेलमा ३ मा जित र २७ मा हारसहित ७ अंकका साथ पुछारमा रहेको छ ।