काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको पहिलो सेमिफाइनलमा नेपालले अहिले आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले टस जितेको छ र पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । मलेसियाले सुरुवातमा ब्याटिङ गर्नेछ ।
लाइभ -