यु–१८ राष्ट्रिय पुरुष बास्केटबल बुधबारबाट
प्रतियोगितामा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने आयोजक संघका महासचिव नरेन्द्र थापाले जनाएका छन् ।
प्रतियोगितामा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने आयोजक संघका महासचिव नरेन्द्र थापाले जनाएका छन् ।
बुद्धनगरस्थित आयोजक इनोभेटिभको कोर्टमा ज्ञान निकेतनले एआईएलाई ५८–२९ ले पराजित गर्यो ।
दुर्घटनामा निधन भएकी गियानाको सम्मानमा हार्बर डे स्कुल बास्केटबल टिमले २ नम्बर जर्सीलाई रिटायर्ड गरेको हो ।
ज्ञान निकेतनले हिमालीलाई ५३–४० ले पराजित गर्यो । ज्ञान निकेतनको जितमा विवेक यादवले २० अंक योगदान गरे ।
प्लस टु फाइनलमा जेभियरले गोल्डेनगेटलाई ३७–३४ ले पराजित गर्यो ।
जेभियरले ह्वाइटहाउसलाई ५०–४९ को झीनो अन्तरले पराजित गर्यो ।
सीसीआरसीले ह्वाइटहाउसलाई ५५–३६ ले पराजित गर्दै समूह ‘बी’ को विजेता बन्यो । सीसीआरसीका रोशन श्रेष्ठले १४ अंक जोडे ।
जेभियरले न्यु जेनिथलाई ५०–४४ ले पराजित गर्दै समूह ‘सी’ को विजेता बन्यो ।
शंखमूलस्थित आयोजक ज्ञान निकेतनको कोर्टमा मोर्गनले नोबेल एकेडेमीलाई ४५–३१ ले पराजित गर्यो। मोर्गनका निश्चल देवकोटाले १७ अंक जोडे ।
विश्वभर बास्केटबलका कुल पाँच महानतम खेलाडीको नाम खोजियो भने कोबीको नाम प्रमुख रुपमा आउँछ ।
कोबी सवार हेलिकप्टर दुर्घटनामा परेको हो । ४१ बर्षिया कोबी सहित हेलिकप्टरमा सवार ९ जनाको मृत्यु भएको छ ।
पोखरा रंगशालाको बास्केटबल कोर्टमा बिहिबार भएको फाइनलमा कास्कीले धनगढीको टाइम्स क्लब 'ए' लाई २१–१४ ले पराजित गर्दै उपाधि आफ्नो बनायो ।