सूर्योदयको विजयी सुरुआत
सूर्योदयले लिम्पिया नेसनल कलेजलाई ३३–३१ ले पराजित गर्यो ।
सूर्योदयले लिम्पिया नेसनल कलेजलाई ३३–३१ ले पराजित गर्यो ।
प्रतियोगितामा १२ ब्वाइज टिमको सहभागिता रहने आयोजकका अध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक सुनिल योञ्जनले जनाएका छन् ।
प्रतियोगितामा १० टिमको सहभागिता रहने प्रतियोगिता संयोजक सुवास दर्शनले जनाएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा भएको प्रतियोगिताको फाइनलमा आर्मी ‘ए’ ले गोल्डेनगेट ‘ए’ लाई २१–१५ ले पराजित गर्यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भइरहेको प्रतियोगिता आइतबार सम्पन्न हुने छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा गोल्डेनगेट ‘ए’ ले कीर्तिपुर ‘ए’ लाई २१–१५ ले पराजित गर्यो ।
कीर्तिपुर बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा वडा १० ले वडा ८ लाई ८३–७१ ले पराजित गर्यो ।
प्रतियोगिताको पुरुषमा १२ र महिलामा ५ टिमको सहभागिता रहेको छ ।
कीर्तिपुरको नयाँबजारस्थित कभर्डहलमा वडा १० ले वडा २ लाई ४७–२३ ले पराजित गर्यो । विजयी टिमका लागि प्रेडिका महर्जनले १७ अंक जोडिन् ।
कीर्तिपुर बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा वडा ४ ले वडा ३ लाई ४७–२२ को फराकिलो अन्तरले पराजित गर्यो ।
कीर्तिपुर बास्केटबल संघको आयोजनामा कीर्तिपुरको नयाँबजार कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुषमा वडा ८ ले वडा १० ‘ए’ लाई ६८–६१, वडा ६ ले वडा १० ‘सी’ लाई ४५–३३ र वडा ९ ले वडा ५ लाई ६५–६२ ले हराए ।
प्रतियोगिताको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे ।