एसिया प्यासिफिक प्रिक्वाटरफाइनलमा
धापासीस्थित घरेलु कोर्टमा एसिया प्यासिफिक ‘ए’ ले डिआर ममोरियललाई ९–५, लक्ष्मीपुर ‘बी’ लाई ९–५ र एन्जल्स हार्ट ‘बी’ लाई ९–७ ले पराजित गर्यो ।
धापासीस्थित घरेलु कोर्टमा एसिया प्यासिफिक ‘ए’ ले डिआर ममोरियललाई ९–५, लक्ष्मीपुर ‘बी’ लाई ९–५ र एन्जल्स हार्ट ‘बी’ लाई ९–७ ले पराजित गर्यो ।
बसुन्धारास्थित आयोजक ऋत एकेडेमीको कोर्टमा भएको ब्वाइज फाइनलमा न्यु जेनिथले इन्साइट भिजनलाई १३–८ ले पराजित गर्यो ।
प्रतियोगितामा ब्वाइजतर्फ २० र गल्र्समा ५ गरी २५ टिमको सहभागिता रहने ओमेगाका इसीए को–ओर्डिनेटर मनोजराज राजोपाध्यायले जनाएका छन् ।
बसुन्धारास्थित आयोजक ऋत एकेडेमीको कोर्टमा भएको सेमिफाइनलमा एसिया प्यासिफिकले बलर्स एकेडेमीलाई ६–४ ले पराजित गर्यो ।
कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा भएको फाइनलमा रोयलले टाइम्सलाई ६६–५७ ले पराजित गरी उपाधिसंगै १ लाख नगद पुरस्कार जित्यो ।
प्रतियोगिताको ब्वाइजमा २४ तथा गल्र्समा १६ गरी ४० टिमको सहभागिता रहने एसिया प्यासिफिकका प्रिन्सिपल रमेश घिमिरेले जनाएका छन् । खेल लिग कम नकआउट आधारमा हुनेछ ।
बसुन्धारास्थित घरेलु कोर्टमा ऋतले ब्ल्याक रिबनलाई ८–५ ले पराजित गर्यो ।
प्रतियोगितामा ब्वाइजमा ८० र गर्ल्समा १६ गरी ९६ टिमको सहभागिता रहने ऋत एकेडेमीका प्रमुख कार्यकारी अधिकृत सिद्धार्थ लामाले जनाएका छन् ।
कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा गोल्डेनगेटले विशाल मिलन केन्द्र (बीएमके) लाई ७२–६८ ले पराजित गर्दै सेमिफाइनल पुग्ने अन्तिम टोली बन्यो ।
कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा रोयलले टाइम्सलाई ६६–५६ ले पराजित गर्दै समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगितामा कीर्तिपुरले बलर्स एकेडेमीलाई ७५–४९ ले पराजित गर्यो ।
सुदुरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा तीन दिने मुख्यमन्त्री कप सुदुरपश्चिम प्रदेश ब्याटमिन्टन प्रतियोगिता धनगढीमा सुरु भएको हो ।