कर्णाली यश्विजले एभरेस्ट महिला भलिबल लिगका लागि अमेरिकाकी ग्याब्रीएल बेन्डा भित्र्याएको छ। यश्विजले ग्याब्रीएललाई आफ्नो टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो।
एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल)को फ्रेन्चाइज गण्डकी थन्डर्सले ‘ट्यालेन्ट हन्ट’ गर्ने भएको छ । गण्डकीले असोज ९ गते ‘ट्यालेन्ट हन्ट’ गर्न लागेको हो।
विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधिका लागि शनिबार हुमो भलिबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ।
एक खेलअगावै नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपको प्रारम्भिक चरणमा शतप्रतिशत जित हासिल गरेको छ।
एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युिभएल) का लागि चितवन शक्तिले रसियाकी अपोजिट हिटर अन्ना डिमित्रीभालाई भित्र्याएको छ ।
पोखरा भलिबल प्रशिक्षण केन्द्रको आठौं वार्षिकोत्सवको अवसरमा प्रतियोगिता असोज ९ देखि १३ गतेसम्म हुन लागेको हो।
काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा शतप्रतिशत जित हासिल गर्दै फाइनल पुगेको विभागीय टोली नेपाल पुलिस क्लबले शुक्रबार प्राम्भिक चरणको अन्तिम खेलमा घरेलु टोली माल्दिभ्स पुलिस क्लबको सामना गर्दैछ।
विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा लगातार चौथो जित हासिल गरेको छ। योसँगै चार खेलबाट १२ अंक जोडेको पुलिस फाइनलनजिक पुगेको छ।
विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपअन्तर्गत चौथो खेलमा बिहीबार घरेलु टोली वाम्कोसँग प्रतिस्पर्धा गर्दैछ।
एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) को टोली चितवन शक्तिले असोज ७ गते चितवनमा ट्यालेन्ट हन्ट गर्ने भएको छ।