'ए' लिग : दुई चरणको खेलहरु दशरथ रंगशालामा हुने
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ खेल तालिका सार्वजनिक गर्दै दुई चरणको सबै खेल त्रिपुरेश्वरस्थित रंगशालामा हुने जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ खेल तालिका सार्वजनिक गर्दै दुई चरणको सबै खेल त्रिपुरेश्वरस्थित रंगशालामा हुने जनाएको छ ।
जावलाखेलले पछिल्लो सिजन लिगको छैटौं स्थानमा रह्यो । उपाधिको होडमा नरहेको जावलाखेलेको नतिजालाई धेरैले उपलब्धिपूर्णनै माने ।
ललितपुरको पुरानो क्लब फ्रेन्ड्स क्लब कुपन्डोल आसन्न लिगमा त्यही रेलिगेशनबाट माथि उठ्न कोशिश गर्नेछ । यसको लक्ष्य यस सिजन रेलिगेशनबाट बच्ने र सके जति माथि उक्लिने हो । त्यो भनेको चौथों स्थानसम्म पुग्ने हो ।
औसत खेलाडी समावेश गर्दै लिगमा उपविजेता बनेको संकटाले खेलाडीलाई घुमाउन र मैत्रिपुर्ण खेलका लागि थाईल्याण्डको बैंकक लैजाने भएको हो ।
टिमका मुख्य खेलाडी घाईते हुदाँ समेत मनाङले उत्कृष्ट प्रर्दशन गर्न सफल भयो । घरेलु फुटबलको सर्वाधिक सफल क्लब मनाङ यस पटकको लिगमा कसरी सफल भयो त ?
पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको व्यक्तिगत विधामा च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबका खेलाडीले बर्चश्व जमाएको छ ।
मंगलबार सम्पन्न लिगमा तालिकाको पुछारमा रहँदै दुवै टोलीले ऋण अंक बोकेका हुन् ।
एनआरटीलाई अन्तिम खेलमा जित निकाल्दै ऋण अंकबाट मुक्त हुने मौका थियो ।
मंगलबार लिग चरणको अन्तिम खेलमा फ्रेन्ड्स क्लबसंग पराजित भएपनि मनाङले लिगको उपाधि जितेको हो ।
पहिलो हाफको खेल सकिदाँ फ्रेन्ड्सले मनाङ मस्र्याङ्दी क्लबलाई बराबरीमा रोक्न सफल भएको छ ।
अहिले फ्रेन्ड्स क्लब र सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
तुलनात्मक कमजोर टिम फ्रेन्ड्सविरुद्ध मैदान उत्रदा मनाङ कीर्तिमानसहित ट्रफी उचाल्ने लक्ष्यमा हुनेछ ।