नेपाल मोडल र स्कोलर्स होमको विजयी सुरुआत
नेपाल मोडलले आयोजक भद्रकालीलाई ३०–२३ ले पराजित गर्यो । नेपाल मोडलको जितमा सौरव चौधरीले १४ अंक योगदान गरे ।
नेपाल मोडलले आयोजक भद्रकालीलाई ३०–२३ ले पराजित गर्यो । नेपाल मोडलको जितमा सौरव चौधरीले १४ अंक योगदान गरे ।
प्रतियोगितामा तीन समूहमा जम्मा ३९ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा भद्रकालीका संस्थापक कृष्णप्रसाद अधिकारीले जानकारी गराए ।
स्वयम्भूस्थित आयोजक द एक्सेल्सियर स्कुलको कोर्टमा भएको गर्ल्स बास्केटबल फाइनलमा काष्ठमण्डपले संस्कृति इन्टरनेसनल स्कुललाई १९–१८ को झीनो अन्तरले पराजित गर्यो ।
प्रतियोगितामा आयोजकको २ सहित ३८ टिमको सहभागिता रहने अर्किडका प्रिन्सिपल चोलेन्द्र कार्कीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
दिनको पहिलो खेलमा लोटस आई स्कुल अत्तरियाले शारदा निकेतन तारानगरलाई ७७ रनले पराजित गर्यो।
स्वयम्भूस्थित घरेलु मैदानमा एक्सेल्सियरले रेडिअन्ट पब्लिकलाई ३–० गोलले पराजित गर्यो ।
काष्ठमण्डपले स्वस्तिश्रीलाई ५–० गोलले पराजित गर्यो । विजेताका सहज ढकालले ४ तथा सुप्रिम बोहराले १ गोल गरे ।
प्रतियोगितामा तीन समूहमा जम्मा २४ टिमको सहभागिता रहने ज्ञान निकेतनका प्रबन्ध निर्देशक विजयजित कुँवरले जनाएका छन् ।
रेडिअन्टले आयोजक आयोजक द एक्सेल्सियर स्कुललाई ४५–१६ ले पराजित गर्यो ।
आइतबार भएको फाइलन खेलमा एभरेस्ट पब्लिक एकेडेमीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै राजर्शीले ३०औं एनएसएसको उपाधि जितेको हो ।
स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले पाठशाला नेपाललाई ९–३ ले पराजित गर्यो ।
स्वयम्भूस्थित आयोजक द एक्सेल्सियर स्कुलको कोर्टमा न्यु इराले क्लिनटनलाई २०–१० ले पराजित गर्यो ।