पिस प्वाइन्ट सेमिफाइनलमा
सानोगौचरणमा भइरहेको प्रतियोगितामा सिद्धार्थ बनस्थली, नेपाल तारा र छहारी पनि सेमिफाइनलमा पुगे ।
सानोगौचरणमा भइरहेको प्रतियोगितामा सिद्धार्थ बनस्थली, नेपाल तारा र छहारी पनि सेमिफाइनलमा पुगे ।
स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा ओरियन्टलले न्यु स्टार पोललाई १–० गोलले पराजित गर्दै प्रतियोगिताको नयाँ च्याम्पियन बन्यो ।
सीसीआरसीले ओमेगालाई ५५–२९ ले पराजित गर्यो । सीसीआरसीको जितमा समिप खत्रीले १६ अंक योगदान गरे ।
प्रतियोगितामा आयोजकको २ सहित १२ टिमको सहभागिता रहने लोयल्टीका प्रिन्सिपल वीरेन्द्र लिम्बूले जनाएका छन् ।
सीसीआरसीले ओमेगालाई ५५–२९ ले पराजित गर्यो । सीसीआरसीको जितमा समिप खत्रीले १६ अंक योगदान गरे ।
बल्खुस्थित आयोजक बर्नहार्ट कलेजको कोर्टमा टाइम्सले नवोदितलाई ६१–४५ ले पराजित गर्यो ।
छहारीले सनसाइनलाई १०–० को फराकिलो गोलअन्तरले पराजित गर्यो ।
न्यु स्टारले गोल्डेन बडलाई १–० गोलले पराजित गर्यो । ‘म्यान अफ द म्याच’ ऋतिक रायमाझीले निर्णायक गोल गरे ।
पिस प्वाइन्ट बोर्डिङ स्कुलद्वारा आयोजित प्रतियोगितामा लिबर्टीले सम्भावीलाई ६–२ गोलले पराजित गर्यो ।
गेटवेले करियर बिल्डिङलाई ३–१ गोलले पराजित गर्यो ।
सानोगौचरणमा भएको उद्घाटन खेलमा पिस प्वाइन्टले एलिक्जिरलाई १०–० को फराकिलो गोलअन्तरले पराजित गर्यो ।
ब्वाइजकै अन्य खेलमा जेभियरले ग्रिनफिल्डलाई ४१–३२, जेएमसीले सिबर्डलाई १३–११ र ओमेगाले हिमालयनलाई ४५–३१ ले हराए ।