चाँदबाग खेलकुद महोत्सव बुधबारदेखि
महोत्सवमा मिनी बास्केटबल, यु–१२ फुटबल र आर्ट कम्पिटीसन हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा चाँदबागकी प्रिन्सिपल मिलन केसी लोप्चनले जानकारी गराइन् ।
महोत्सवमा मिनी बास्केटबल, यु–१२ फुटबल र आर्ट कम्पिटीसन हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा चाँदबागकी प्रिन्सिपल मिलन केसी लोप्चनले जानकारी गराइन् ।
लुभूस्थित आयोजक जिनियस आइ.बि. वल्र्ड स्कुलमा भएको फाइनलमा एभेन्सले प्रिमियर इन्टरनेसनल स्कुललाई ३–० गोलले पराजित गर्यो ।
हात्तीगौडास्थित घरेलु कोर्टमा भद्रकालीले टीआईएलाई २१–१८ ले पराजित गर्यो ।
काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा भएको खेलमा निर्मल ज्योतिले पाणिनीलाई ४–० गोलले पराजित गर्यो ।
पारामाउन्टले ओडिसी इन्टरनेसनल एकेडमीलाई १६–१२ ले पराजित गर्यो ।
हात्तीगौडास्थित आयोजक भद्रकालीको कोर्टमा सेबले ग्रिनल्यान्डलाई २९–२४ ले पराजित गर्यो ।
रनिङ कप अन्तर्गत प्याब्सन छात्र–छात्रा प्रेसिडेन्ट कप भलिबल र अन्डर फिप्टीन फुटबल प्रतियोगिता सुरु गरिएको छ।
नेपाल मोडलले आयोजक भद्रकालीलाई ३०–२३ ले पराजित गर्यो । नेपाल मोडलको जितमा सौरव चौधरीले १४ अंक योगदान गरे ।
प्रतियोगितामा तीन समूहमा जम्मा ३९ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा भद्रकालीका संस्थापक कृष्णप्रसाद अधिकारीले जानकारी गराए ।
स्वयम्भूस्थित आयोजक द एक्सेल्सियर स्कुलको कोर्टमा भएको गर्ल्स बास्केटबल फाइनलमा काष्ठमण्डपले संस्कृति इन्टरनेसनल स्कुललाई १९–१८ को झीनो अन्तरले पराजित गर्यो ।
प्रतियोगितामा आयोजकको २ सहित ३८ टिमको सहभागिता रहने अर्किडका प्रिन्सिपल चोलेन्द्र कार्कीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।