सेपाकताक्रोमा आर्मीलाई स्वर्ण
सोममाया थापा र सुमित्रा डंगोलको आर्मी जोडीले प्रदेश ३ का स्वस्तिका श्रेष्ठ र उषा महर्जनको जोडीलाई २१–२ र २१–१२ को सोझो सेटमा पराजित गरे ।
By खेलपाटी संवाददाता4/21/2019
सोममाया थापा र सुमित्रा डंगोलको आर्मी जोडीले प्रदेश ३ का स्वस्तिका श्रेष्ठ र उषा महर्जनको जोडीलाई २१–२ र २१–१२ को सोझो सेटमा पराजित गरे ।
बर्दियाको गुलरियामा भएको पुरुष फाइनलमा आर्मीले गण्डकीलाई २३–२५, २१–४ र २१–१६ ले पराजित गर्यो ।
सेप्टेम्बर २३ देखि ३० तारिखसम्म भएको प्रतियोगितामा नेपालले पुरुष क्वाड स्पर्धामा कांस्य जितेको थियो ।
सेप्टेम्बर २३ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा नेपालले पुरुष÷महिला खेलाडी टोलीले रेगु, डबल्स र क्वाड स्पर्धामा सहभागिता जनाउने छन् ।
प्रतियोगितामा नेपालसँगै भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका सहभागी हुनेछन् । भुटान र माल्दिभ्स पर्यवेक्षकको रुपमा रहने आयोजक संघले जनाएको छ ।