मंगलबार, भदौ ३१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

मार्सल आर्ट

Bhat Bhateni
वर्ल्ड केन्पो काईमा नेपाललाई रजत 

वर्ल्ड केन्पो काईमा नेपाललाई रजत 

जापानको हमामात्सुमा सम्पन्न प्रतियोगितामा नेपालका नबिन आचार्यले आइआइदो कातामा रजत पदक प्राप्त गरेका हुन् ।

By खेलपाटी संवाददाता8/11/2025
Read more →
नेपालले विश्व केन्पो काइ च्याम्पियनसिप खेल्ने

नेपालले विश्व केन्पो काइ च्याम्पियनसिप खेल्ने

प्रतियोगितामा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली मंगलबार जापान प्रस्थान गर्ने भएको छ। अगस्ट ६ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा बामदेव सुवेदी, मेणुका अधिकारी र जुना लामिछानेले नेपालको चुनौती प्रस्तुत गर्नेछन्।

By खेलपाटी संवाददाता8/4/2025
Read more →
एमएफएन टाइटल जितेर स्वदेश फर्किए रवीन्द्र

एमएफएन टाइटल जितेर स्वदेश फर्किए रवीन्द्र

म्याट्रिक्स फाइट नाइट (एमएफएन) टाइटल होडर रवीन्द्र ढाँट स्वदेश फर्किएको छ।

By खेलपाटी संवाददाता8/4/2025
Read more →
रविन्द्रले जिते एमएफएन टाइटल

रविन्द्रले जिते एमएफएन टाइटल

नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा टाइटल होल्डर चोंगरेन्ग कोरेनलाई पराजित गरेका छन्। 

By खेलपाटी संवाददाता8/3/2025
Read more →
बुदोकैदोमा ८ स्वर्णसहित १० पदक

बुदोकैदोमा ८ स्वर्णसहित १० पदक

नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा ८ स्वर्ण र २ रजत गरी १० पदक जितेको छ।

By खेलपाटी संवाददाता7/28/2025
Read more →
नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा चुनौती पेस गर्ने

नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा चुनौती पेस गर्ने

विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित १३ सदस्यीय नेपाली टोली बिहीबार अजरबैजानको बाकु जाने भएको छ।

By खेलपाटी संवाददाता7/23/2025
Read more →
रवीन्द्रले गरे चिनियाँ खेलाडीलाई नकआउट

रवीन्द्रले गरे चिनियाँ खेलाडीलाई नकआउट

नेपाली फाइटर रवीन्द्र ढाँटले मिक्स मार्सल आर्ट्समा विपक्षी खेलाडीलाई नकआउट गरेका छन्। बझाङका २५ वर्षीय रवीन्द्रले ब्रेभ कम्ब्याट फेडेरेसनको आयोजना चीनको झेंन्जुहाउ सहरमा भएको फाइटमा चिनियाँ खेलाडी एकियुबुलाई दुई मिनेटभन्दा कम समयमै पराजित गरेका हुन्।

By खेलपाटी संवाददाता4/18/2025
Read more →
अमेरिकामा भूपेन्द्रलाई दुई पदक

अमेरिकामा भूपेन्द्रलाई दुई पदक

नेपालका भूपेन्द्र गुरुङले छैटौं एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा समान १–१ स्वर्ण र रजत गरी २ पदक जितेका छन्।

By खेलपाटी संवाददाता12/10/2024
Read more →
सुपर हेभीवेटमा सन्देश च्याम्पियन

सुपर हेभीवेटमा सन्देश च्याम्पियन

नेपालका सन्देश मानन्धरले प्रथम अन्तर्राष्ट्रिय वज्र मार्सल आर्ट्स प्रतियोगिताको पुरुष सुपर हेभीवेट ९० केजीमाथि आइतबार स्वर्ण जितेका छन्।

By खेलपाटी संवाददाता11/17/2024
Read more →
जर्मनीमा निराजन र इजिकेललाई पदक

जर्मनीमा निराजन र इजिकेललाई पदक

जर्मनीको फ्रेङफर्टमा भएको प्रतियोगितामा निराजन मुक्तानले दोहोरो स्वर्ण जित्दा इजिकेल परियारले कांस्य जितेको नेपाल उमा कुङफु संघका महासचिव भूपेन्द्र गुरुङले जनाएका छन् ।

By खेलपाटी संवाददाता10/15/2024
Read more →
केन्पो खुकुरी मार्सल आर्ट्सको केन्द्रीय महाधिवेशन काठमाडौंमा हुने

केन्पो खुकुरी मार्सल आर्ट्सको केन्द्रीय महाधिवेशन काठमाडौंमा हुने

नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघको केन्द्रीय महाधिवेशन भदौ १५ गते काठमाडौंमा हुने भएको छ।

By खेलपाटी संवाददाता8/18/2024
Read more →
कम्ब्याट गेम्समा विजयलाई स्वर्ण

कम्ब्याट गेम्समा विजयलाई स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता उनले पुरुष छाङछ्वानमा ९ दशमलव ७२ अंक जोड्दै स्वर्ण जितेका हुन् ।

By खेलपाटी संवाददाता10/23/2023
Read more →
Page 1 of 7Next