विश्व च्याम्पियन पलिस्था सम्मानित
पलिस्थालाई अस्ट्रेलियामा बस्दै आएका पूर्व खेलाडी एवं युवा व्यवसायी प्रफुल श्रेष्ठको प्रायोजनमा सम्मान गरिएको हो ।
पलिस्थालाई अस्ट्रेलियामा बस्दै आएका पूर्व खेलाडी एवं युवा व्यवसायी प्रफुल श्रेष्ठको प्रायोजनमा सम्मान गरिएको हो ।
प्रतियोगितामा एमेच्योर, सेमी प्रो, जुनियर र क्याडेट गरी पुरुषतर्फ १३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
नेसनलले ४ स्वर्ण, १ रजत र ३ कांस्य जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
आयोजक संघका अध्यक्ष उत्तम गुरुङले जनाएका छन् । ३० खेलाडीको सहभागिता रहने बताइएको छ ।
सेमिनारमा ५० जनाको सहभागिता रहने आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
नेपाल मुवाँथाई च्याम्पियनसिपकी पनि स्वर्ण विजेता पलिस्थालाई प्लाटिनम फिटनेस सेन्टरले नगद २५ हजारसहित सम्मान गरेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा भएको फाइनलमा पलिस्थाले भारतकी गोकुल वाणीलाई पराजित गरिन् ।
प्रतियोगितामा नेपालबाट २५ तथा भारतबाट २० गरी ४५ खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
वडा अध्यक्ष जय थापा मगरलगायतले पलिस्थालाई एक कार्यक्रमबीच सम्मान गरे ।
नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।
भारतकी भुवनेश्वरीलाई पराजित गरी स्वर्ण जितेको नेपाल राष्ट्रिय मुवाँथाई सघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।