मुवाँथाइ भोलि
आइतबार, २९ बैशाख २०७६खेलपाटी संवाददाता

नेपाल राष्ट्रिय मुवाँथाइ संघको आयोजनामा चौथो इन्डो–नेपाल मुवाँथाइ प्रतियोगिता आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा सुरु हुँदैछ ।
प्रतियोगितामा नेपालबाट २५ तथा भारतबाट २० गरी ४५ खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । एकदिने प्रतियोगितामा १५ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।







-1724767749.jpeg&w=3840&q=75)




-1772383580216.webp&w=3840&q=75)

%20(1)-1772362880824.jpeg&w=3840&q=75)

