शनिबार, १६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

कराते

Loading ad...
Bhat Bhateni Supermarket Ad
मन्देकाजीलाई वर्ष उत्कृष्ट पुरुष खेलाडी अवार्ड

मन्देकाजीलाई वर्ष उत्कृष्ट पुरुष खेलाडी अवार्ड

ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार भएको अवार्ड कार्यक्रममा मन्देकाजी वर्ष उत्कृष्ट पुरुष खेलाडी घोषित भएका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, पुष २८, २०७७
Read more →
सुमन सागाको ब्रान्ड एम्बासडर

सुमन सागाको ब्रान्ड एम्बासडर

सागाका प्रबन्ध निर्देशक स्वच्छम गुरुङले सुमनलाई सो सम्बन्धी नियुक्ती पत्र एक कार्यक्रमबीच हस्तान्तरण गरे ।

By खेलपाटी संवाददाताबुधबार, पुष १५, २०७७
Read more →
मानसिंह डोजोलाई ४ स्वर्ण

मानसिंह डोजोलाई ४ स्वर्ण

मानसिंहका लागि महिला यु–९ मा अनु मोक्तान र पुरुष यु–१२ मा युनिक राना मगरले स्वर्ण जिते ।

By खेलपाटी संवाददातासोमबार, पुष ६, २०७७
Read more →
सुवासलाई एसकेआईएफको सम्मान

सुवासलाई एसकेआईएफको सम्मान

कोरोना भाइरस (कोभिड– १९) को अवधिमा भएका राष्ट्रिय तथा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेकोमा सुवासलाई नगद ५० हजारसहित प्रशंसा पत्र प्रदान गरियो ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर १४, २०७७
Read more →
नेपाललाई तीन स्वर्ण

नेपाललाई तीन स्वर्ण

पाकिस्तान गोजुरियो कराते महासंघको आयोजनमा भएको प्रतियोगितामा नेपालले ३ स्वर्णसहित ५ रजत र ३ कास्य पदक जितेको हो ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर १०, २०७७
Read more →
कराते टोलीलाई खेल सामाग्री प्रदान

कराते टोलीलाई खेल सामाग्री प्रदान

नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका सचिव मिनकृष्ण महर्जनसहित प्रायोजकद्वय विनोद महर्जन र रवि महर्जनले खेलाडीद्वय नवीन रसाइली र अनु अधिकारी तथा प्रशिक्षक दीपक श्रेष्ठलाई एक कार्यक्रमबीच सामाग्री हस्तान्तरण गरे ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर ९, २०७७
Read more →
सातो कप करातेमा नेपाललाई ४ स्वर्ण

सातो कप करातेमा नेपाललाई ४ स्वर्ण

प्रतियोगितामा नेपालले ४ स्वर्ण र २ कास्य गरि ६ पदक जितेको छ ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर २, २०७७
Read more →
सुवासलाई नगदसहित सम्मान गरिने

सुवासलाई नगदसहित सम्मान गरिने

नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) ले सुवासलाई प्रोत्साहन स्वरुप नगदसहित सम्मान गर्ने संघका उपाध्यक्ष समेत रहेका प्रमुख प्रशिक्षक निवासगोपाल वैद्यले जानकारी गराए ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक १९, २०७७
Read more →
निशिमुरा कपमा नेपाललाई १७ स्वर्ण

निशिमुरा कपमा नेपाललाई १७ स्वर्ण

फिलिपिन्स कराते लिगले आयोजना गरेको भर्चुअल प्रतियोगितामा नेपाल १७ स्वर्ण, १२ रजत र ७ कास्य पदक प्राप्त गरेको प्रशिक्षक तथा अन्तराष्ट्रिय निर्णयक रबि शाहीले जानकारी गराएका छन् ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक १७, २०७७
Read more →
नेपालका निता र सोनिमलाई स्वर्ण

नेपालका निता र सोनिमलाई स्वर्ण

नेपालका लागि निता आचार्य र सोनिम मानन्धरले स्वर्ण जित्न सफल भएको प्रशिक्षक तथा खेलाडी रविन्द्र मानन्धरले जानकारी गराए ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक १५, २०७७
Read more →
सोनिम र संजुलाई स्वर्ण

सोनिम र संजुलाई स्वर्ण

जुनियर कराते एकेडेमीको आयोजनामा भएको अनलाईन काताको पुरुषतर्फ सोनिमले २४.६ अंक हात पार्दै स्वर्ण जितेका हुन् । खगेन्द्र चाम्लिङ राई २४.२ अंकका साथ दोश्रो र २४ अंकका साथ रेहान जावेद तेश्रो भए ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक ५, २०७७
Read more →
सुवासलाई विश्व कराँतेमा रजत

सुवासलाई विश्व कराँतेमा रजत

सुवासले एकल कातामा रजत जितेको नेपाल सोतोकान कराँते संघका उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक निवासगोपाल वैद्यले जनाएका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज ३०, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 26 of 47Next