सरितालाई कांस्य
महिला एकल कातामा सरिताले कांस्य जितेको कराते प्रशिक्षक राम थारुले जनाएका छन् ।
महिला एकल कातामा सरिताले कांस्य जितेको कराते प्रशिक्षक राम थारुले जनाएका छन् ।
५५–६१ केजीमा प्रहरीकी सोनी राई पहिलो, एपीएफकी एस्टर राई दोश्रो तथा प्रहरीकी अर्मिला डिसी र बाग्मती प्रदेशकी रोजिता ढुंगेल तेश्रो भए ।
प्रत्येक स्पर्धामा शीर्ष ३ स्थान हात पार्ने खेलाडीलाई पहिलो चरणमा छनोट गरिएको हो ।
पुरुष तर्फ –६०,–७५,–८४ र एकल काता तथा महिलातर्फ –५५,–६८, +६८ र एकल काता गरी ८ स्पर्धामा प्रतिस्पर्धा हुने छ ।
पुरुषमा ५ र महिलामा १ गरी ६ स्पर्धा समावेश प्रतियोगितामा टीका भैरवले सर्वाधिक ४ स्वर्ण जितेको हो ।
पुलिसले ४ कास्य पदक पनि जित्यो । टिम च्याम्पियन बनेसँगै पुलिसले १ लाख रुपैयाँ प्राप्त गरेको छ ।
पुरुष ६० केजीमा बाग्मतीका सन्तोष श्रेष्ठले स्वर्ण जिते । उनले फाइनलमा सुदूरपश्चिम प्रदेशका रोशन भट्टलाई हराए । लुम्बिनीका सोनम राय घर्ती मगर र मधेश प्रदेशका सरोज पासवान तेश्रो भए ।
दुईदिने प्रतियोगितामा ३ सय खेलाडीले विभिन्न २३ स्पर्धामा प्रतिस्पर्धा गरेको मनकामना डोजोका प्रमुख छत्र ओलेले जनाएका छन् ।
ब्वाइजको १० देखि ११ वर्ष उमेर समूहमा सुदन साथी गोरे पहिलो लभसन कार्की दोस्रो तथा गगन तामाङ र प्रभु रिजाल तेस्रो भए ।
भक्तपुरको सानोठिमीमा शुक्रबार भएको महिला ५१ केजी तौल समूहको फाइनलमा अस्मिताले रोपिना रञ्जितकारलाई पराजित गरिन् ।
प्रतियोगिताका संयोजक रवि महर्जन र लि-निङका राजन महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे । यस्तै रवि र सोजुका शिरिष अर्यालबीच सम्झौता पत्रमा हस्ताक्षर भयो ।
गणेशमान सिंह फाउन्डेसन र नेपाल सितोरियो कराते संघ, शाखा डोजो सतुङ्गलद्वारा संयुक्त आयोजित प्रतियोगितामा ५ स्वर्णसाथ बाग्मती प्रदेश दोश्रो भयो ।