सेमिफाइनलमा सलहेश
भारतका सात र नेपालको एक टोली सहभागी उक्त गोल्डकपको विजेताले पाँच लाख भारतीय रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ।
भारतका सात र नेपालको एक टोली सहभागी उक्त गोल्डकपको विजेताले पाँच लाख भारतीय रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विश्वकप २०२६ को टिकट बिक्री सुरु गरेको छ।
अनुभवी ब्राजिली डिफेन्डर थियागो सिल्भा सिजनको अन्त्यसम्मका लागि पोर्चुगिज लिगका शीर्ष टोली पोर्टोमा आबद्ध भएका छन्।
राफिन्हा र लामिन यमलको गोलसँगै बार्सिलोनाले आइतबार १० खेलाडीमा सीमित भिल्लारियललाई उसकै मैदानमा २–० ले हराएको छ।
ह्यारी केनले सिजनको आफ्नो ३०औं क्लब गोल गर्दै बायर्न म्युनिखलाई आइतबार हाइडेनहाइमविरुद्ध ४–० को सहज जित दिलाएका छन्।
आयोजक सतिसालेलाई टाइब्रेकरमा हराउँदै बेतना एफसी बेलबारी फाइनलमा पुगेको छ।
एसियाली फुटबल महासंघ (एएफसी) ले एएफसी नेसन्स लिग सञ्चालन गर्ने तयारी अघि बढाएको छ।
युभेन्ट्ससँग शनिबार २–१ ले पराजित भएपछि रोमा सिरी ‘ए’ को शीर्ष स्थानमा पुग्ने अवसरबाट वञ्चित भएको छ।
एमबाप्पेले गरे आफ्नो ‘आइडल’ रोनाल्डोसँग कीर्तिमानी बराबरी
डिफेन्डिङ च्याम्पियन चुलाचुली स्पोर्टिङ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै पथरी–११ फुटबल क्लब सतिसाले गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
गोलकिपर अञ्जना रानामगरको फितलो प्रदर्शनलाई फजिला इक्वापुटकी फाइदा उठाउँदै इस्ट बंगाल एफसीले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि हात पारेको छ।