लेवान्डोस्कीले सम्झौता नवीकरण नगर्ने
लेवान्डोस्कीले सम्झौता सकिएपछि क्लबलाई नवीकरण नगर्ने जानकारी गराएको स्काई स्पोर्ट्सले जनाएको छ ।
लेवान्डोस्कीले सम्झौता सकिएपछि क्लबलाई नवीकरण नगर्ने जानकारी गराएको स्काई स्पोर्ट्सले जनाएको छ ।
टोटेनहमले बिहीबार राति १० खेलाडीमा समेटिएको आर्सनललाई ३-० गोल अन्तरले हराएको हो ।
रियलले बिहीबार राति भएको खेलमा लेभान्टेलाई ६-० गोल अन्तरले हराएको छ ।
भिल्लाले कोउटिन्होलाई स्पेनिस क्लब बार्सिलोनाबाट स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।
लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले फाबिन्होले एफए कप फाइनल गुमाउने पुष्टि गरेका छन् ।
प्रिमियर लिगले रोनाल्डोलाई बिहीबार 'प्लेयर अफ द मन्थ' घोषित गरेको छ ।
रोमाले नयाँ जर्सी ट्रेडमार्क प्रयोग गर्दै आकर्षक बनाएको छ ।
ब्राजिल फुटबल फेडेरसनले खेल स्थगित भएको पुष्टि गरिसकेको छ ।
फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सूची अनुसार मेस्सी सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका हुन् ।
भिल्लाले कोउटिन्होलाई स्थायी खेलाडीको रुपममा अनुबन्ध गर्न बार्सिलोनासँग सहमति गरिसकेको बताईएको छ ।
कोपा इटालिया फुटबलको फाइनल खेलपछि बोल्दै उनले युभेन्ट्स छाड्ने पुष्टि गरेका छन् ।
यस सिजन इटालीको फुटबलमा मिलानका दुई क्लबको वर्चश्व चलिरहेको छ । सिरी ए को उपाधि कि त एसी मिलानले जित्ने छ, होइन् भने इन्टर मिलानले ।