एट्लेटिकोले इल्चेलाई हरायो
बुधबार राति भएको खेलमा एट्लेटिकोले इल्चेलाई २-० ले हराएको हो ।
बुधबार राति भएको खेलमा एट्लेटिकोले इल्चेलाई २-० ले हराएको हो ।
चेल्सीले बुधबार राति भएको खेलमा लिड्स युनाईटेडलाई ३-० गोल अन्तरले हराएको हो ।
सिटीले बुधबार राति भएको खेलमा उल्भ्सलाई ५-१ गोल अन्तरले हराएको हो ।
फाइनलमा युभेन्ट्सलाई अतिरिक्त समयमा ४-२ ले हराउँदै इन्टर च्याम्पियन बनेको हो ।
वाट्फोर्ड यस सिजन प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ ।
ला लिगा अन्तर्गत मंगलबार राति सेल्टा भिगोविरुद्धको खेलमा गम्भीर चोट बोक्दै रोनाल्ड अस्पताल भर्ना भएका थिए ।
एन्फा कप्लेक्स सातदोबाटोमा बुधबार महाबिर क्लबलाई १-० ले हराउँदै आरसी ३२ ले छैटौं जित निकालेको हो ।
गज्जब नै हो यो, होइन् र ? बार्सिलोनाका लागि यसबीच लगातार राम्रो खेलिरहेका एक खेलाडीमा पर्छन्, तिनै डेम्बेला ।
नर्वेजियन युवा स्ट्राइकर एर्लिङ हालाण्ड इंग्लिस क्लब म्यानचेस्टर सिटी जाने भएपछि डर्टमण्डले करिमलाई अनुबन्ध गरेको हो ।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले सन् २०२४/२५ को सिजनबाट च्याम्पियन्स लिगमा ३६ टोली बनाउने निर्णय गरेको हो ।
मंगलबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित सेल्टा भिगोलाई ३-१ गोल अन्तरले हराएको हो ।
मंगलबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई २-१ गोल अन्तरले हराएको हो ।