आइतबार, २७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
एमबाप्पेको ह्याट्रिक, पीएसजीलाई उपाधि ट्रफी

एमबाप्पेको ह्याट्रिक, पीएसजीलाई उपाधि ट्रफी

च्याम्पियन बनिसकेको पीएसजीले शनिबार राति मेट्जलाई ५-० ले हराउँदै सिजनको अन्तिम खेलमा शानदार जित निकालेको हो ।

By खेलपाटी संवाददाताआइतबार, जेठ ८, २०७९
Read more →
लाइपजिगलाई जर्मन कपको उपाधि

लाइपजिगलाई जर्मन कपको उपाधि

शनिबार राति भएको फाइनलमा फ्रेईवर्गलाई पेनाल्टीमा ४-२ ले हराउँदै लाइपजिगले उपाधि जितेको हो ।

By खेलपाटी संवाददाताआइतबार, जेठ ८, २०७९
Read more →
अन्तिम खेलमा हार्यो युभेन्ट्स

अन्तिम खेलमा हार्यो युभेन्ट्स

शनिबार राति भएको सिजनको आफनो अन्तिम खेलमा युभेन्ट्सलाई फियोरेन्टिनाले २-० ले हराएको छ ।

By खेलपाटी संवाददाताआइतबार, जेठ ८, २०७९
Read more →
एमबाप्पे २०२५ सम्म पीएसजीमै बस्ने

एमबाप्पे २०२५ सम्म पीएसजीमै बस्ने

पीएसजीले फ्रेन्च स्ट्राइकर एमबाप्पेले तीन वर्षका लागि सम्झौता नवीकरण गरेको जनाएको छ ।

By खेलपाटी संवाददाताआइतबार, जेठ ८, २०७९
Read more →
ब्रोएन बने प्लेयर अफ द सिजन

ब्रोएन बने प्लेयर अफ द सिजन

बेल्जियमका मिडफिल्डर डि ब्रोएनले यो सिजन चोटपछि पुनरागमन गर्दै १५ गोल गरेका छन् र सात गोलको अवसर पनि सिर्जना गरेका छन् ।

By खेलपाटी संवाददाताशनिबार, जेठ ७, २०७९
Read more →
लेवान्डोस्कीको बार्सिलोना यात्रा कठिन

लेवान्डोस्कीको बार्सिलोना यात्रा कठिन

स्पेनिस क्लब बार्सिलोनाले बायर्न म्युनिखका फरवार्डलाई अनुबन्ध गर्न इच्छा देखाईरहेका बेला लेवान्डोस्कीको बार्सिलोना यात्रा कठिन देखिएको हो । 

By खेलपाटी संवाददाताशनिबार, जेठ ७, २०७९
Read more →
फोडेन उत्कृष्ट युवा खेलाडी 

फोडेन उत्कृष्ट युवा खेलाडी 

प्रिमियर लिगले शनिबार उनलाई २०२१-२२ सिजनको उत्कृष्ट युवा खेलाडी घोषणा गरेको हो। 

By खेलपाटी संवाददाताशनिबार, जेठ ७, २०७९
Read more →
रियल अध्यक्षले भने, 'एमबाप्पे आउँदैनन्'

रियल अध्यक्षले भने, 'एमबाप्पे आउँदैनन्'

पीएसजीका सर्वाधिक गोलकर्ता तथा विश्व विजेता एमबाप्पेलाई अनुबन्ध गर्न रियलले लामो समयदेखि प्रयास गरिरहेको छ ।

By खेलपाटी संवाददाताशनिबार, जेठ ७, २०७९
Read more →
डी मारियाले पीएसजी छाड्ने

डी मारियाले पीएसजी छाड्ने

पीएसजीले मिडफिल्डर डी मारियाले सिजनको अन्त्यसँगै क्लब छाड्ने पुष्टि गरेको छ ।

By खेलपाटी संवाददाताशनिबार, जेठ ७, २०७९
Read more →
के जेरार्डले लिभरपुललाई लिग उपाधि दिलाउने छन् ?

के जेरार्डले लिभरपुललाई लिग उपाधि दिलाउने छन् ?

पेप ग्वार्डिओला र उनका खेलाडीलाई थाहा छ, लिग उपाधि जित्ने दाउ आफ्नै हातमा छ । आइतबार इतिहाडमा हुने खेलमा सिटीले भिल्लाको सामना गर्नेछ र आफ्नै घरेलु दर्शकमाझ लिग जितेको खुसीयाली पनि मनाउन सक्नेछ ।

By खेलपाटी संवाददाताशनिबार, जेठ ७, २०७९
Read more →
रोमाको सहज जित

रोमाको सहज जित

शुक्रबार राति भएको आफ्नो अन्तिम खेलमा रोमाले टोरिनोमाथि ३-० को सहज जित निकालेको हो ।

By खेलपाटी संवाददाताशनिबार, जेठ ७, २०७९
Read more →
बराबरीमा रोकियो रियल

बराबरीमा रोकियो रियल

रियल शुक्रबार राति आफ्नो अन्तिम लिग खेलमा रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको हो ।

By खेलपाटी संवाददाताशनिबार, जेठ ७, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 856 of 2188Next