बर्नली रेलिगेसनमा
आइतबार राति सिजनको आफ्नो अन्तिम खेलमा न्युकासल युनाईटेडसँग २-१ गोल अन्तरले पराजित भएपछि बर्नली रेलिगेसनमा परेको हो ।
आइतबार राति सिजनको आफ्नो अन्तिम खेलमा न्युकासल युनाईटेडसँग २-१ गोल अन्तरले पराजित भएपछि बर्नली रेलिगेसनमा परेको हो ।
आइतबार राति भएको खेलमा इन्टरले साम्पडोरियालाई ३-० ले हराएको हो ।
आइतबार राति भएको आफ्नो अन्तिम लिग खेलमा चेल्सीले वाट्फोर्डलाई २-१ गोल अन्तरले हराएको हो ।
प्रिमियर लिगको २०२१/२२ को सिजन सर्वाधिक गोलकर्ता बन्दै सलाह र सनले गोल्डेन बुट अवार्ड पाएका हुन् ।
आइतबार राति भएको आफ्नो अन्तिम लिग खेलमा सासोउलोलाई ३-० गोल अन्तरले हराउँदै मिलान च्याम्पियन बनेको हो।
आइतबार राति भएको खेलमा लिभरपुलले उल्भ्सलाई ३-१ गोल अन्तरले हराएको हो ।
आइतबार राति सिजनको आफ्नो अन्तिम खेलमा एस्टन भिल्लासँग ३-२ गोल अन्तरले हराउँदै सिटी च्याम्पियन बनेको हो ।
छनोटमा नेपाल समूह 'ए' मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।
पर्सिकले आइतबार सामाजिक संजाल फेसबुकबाट रोहितलाई अनुबन्ध गरिएको जनाएको छ ।
रिपोर्टका अनुसार रोनाल्डोले ‘हिप’मा देखिएको समस्याका कारण प्रिमियर लिगको यस सिजनको अन्तिम खेल गुमाउने भएका हुन् ।
आ–आफ्नो अन्तिम खेलका लागि अहिले तत्काल शीर्ष स्थानमा रहेको एसी मिलान ससुलोको भ्रमणमा निस्कनेछ भने दोस्रो स्थानमा रहेको इन्टर मिलानले साम्पडोरियाको आथित्य गर्नेछ ।
अन्तिम रेलिगेसन पर्ने तेस्रो तथा अन्तिम टिम कुन हुनेछ, बर्नली कि लिड्स युनाइटेड ? दस वर्षपछि मात्र यस्तो संयोग जुड्दैछ, लिगको अन्तिम दिन मात्र शीर्ष चार र रेलिगेसनमा पर्ने टिमबाट अन्तिम निर्णय हुनेछ ।