पोग्बा युभेन्ट्स आउन सहमत
पोग्बा फ्री ट्रान्सफरमा सिरी ए क्लब युभेन्ट्स फर्कन सहमत भएको बीबीसीले जनाएको छ ।
पोग्बा फ्री ट्रान्सफरमा सिरी ए क्लब युभेन्ट्स फर्कन सहमत भएको बीबीसीले जनाएको छ ।
विलियम्सले सामाजिक संजाल ट्वीटरमा एक भिडियो पोस्ट गर्दै घानाबाट अन्तराष्ट्रिय फुटबल खेल्ने घोषणा गरेका हुन् ।
मिडफिल्डर डी मारियाले युभेन्ट्ससँग एक वर्षको सम्झौता गर्ने भएका छन् ।
इन्टरले २२ वर्षीय डिफेन्डरलाई काग्लियारीबाट लोनमा अनुबन्ध गरेको हो ।
इंग्ल्यान्डमा आयोजना हुने महिला युरोमा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
इब्राहिमोविचले थप एक वर्ष क्लबमा रहने गरि मिलानसँग नयाँ सम्झौता गर्ने बताईएको छ ।
पीएसजीमा नयाँ प्रशिक्षक आएका छन्, क्रिस्टोफ गाल्टियर । उनै गाल्टियरले नेयमार क्लबमै बसेको हेर्न चाहेको बताएका छन् ।
मिलानले ओरिगीलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
युनाईटेडले डच डिफेन्डर मलासियालाई फेएनोर्डबाट अनुबन्ध गरेको हो ।
पीएसजीले मंगलबार मौरिसियो पोचेटिनोलाई बर्खास्त गर्दै गल्टियरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
पीएसजीले मंगलबार अर्जेन्टाईन प्रशिक्षकलाई बर्खास्त गरेको हो । पीएसजीले सम्झौता बाँकी रहदै उनलाई बर्खास्त गरेको हो ।
एसियन गेम्सको बन्द प्रशिक्षण दौरान चोट बोकेकी रेनुका १० हप्ता मैदान बाहिर रहने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी गराएको छ ।