युनाईटेडले लिभरपुललाई हरायो
थाइल्याण्डमा मंगलबार राति भएको खेलमा युनाईटेडले लिभरपुललाई ४-० गोल अन्तरले हराएको हो ।
थाइल्याण्डमा मंगलबार राति भएको खेलमा युनाईटेडले लिभरपुललाई ४-० गोल अन्तरले हराएको हो ।
आर्सनलले क्लबका पूर्व मिडफिल्डरलाई यू-१८ टोलीको प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
सिटीले मंगलबार डिफेन्डर रोड्रीले सम्झौता नवीकरण गरेका छन् ।
पोर्चुगलका पूर्व स्टार नानी २०२२/२३ को सिजनका लागि अनुबन्धित भएका हुन् ।
इजिप्ट एफएले मंगलबार पोर्चुगिज प्रशिक्षक भिटोरियालाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
क्रिस्टल प्यालेसले मालीका डिफेन्डरलाई फ्रेन्च क्लब लेन्सबाट अनुबन्ध गरेको हो ।
नेपाली युवा टोली प्रतियोगिताका लागि निकै मेहेनत गरिरहेका छन् । किनकी युवा टोली भारतमा आयोजना हुने यू-२० साफ जित्दै बहराइनमा हुने एएफसी यू-२० एसियन कप छनौटबाट एसियन कपमा पुग्न चाहन्छ ।
जर्मन मिडफिल्डर ओजिलले दुई वर्ष बाँकी रहदै टर्किस क्लबसँगको सम्झौता रद्द गरेका हुन् ।
फुलहमले प्रिमियर लिग प्रतिद्वन्दी क्लब म्यानचेस्टर युनाईटेडबाट मिडफिल्डर परेरालाई अनुबन्ध गरेको हो ।
नेपालको युवा टोलीले भारतमा आयोजना हुने साफ यू-२० च्याम्पियनसिप र बहराइनमा आयोजना हुने एएफसी यू-२० एसियन कप छनोट खेल्नेछ ।
पोर्चुगिज फरवार्ड रोनाल्डोले क्लब छाड्ने चर्चा चलिरहेको बेला प्रशिक्षक टेन ह्यागले उनलाई बेच्ने योजना नभएको बताएका हुन् ।
फरेस्टले डिफेन्डर विलियम्सलाई लिभरपुलबाट अनुबन्ध गरेको हो ।