लिभरपुलका विलियम्स फरेस्टमा
सोमबार, २७ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिगको नयाँ टोली नटिङ्घम फरेस्टले डिफेन्डर निको विलियम्सलाई अनुबन्ध गरेको छ ।
फरेस्टले डिफेन्डर विलियम्सलाई लिभरपुलबाट अनुबन्ध गरेको हो ।
२१ वर्षीय डिफेन्डरले फरेस्टसँग ४ वर्षको सम्झौता गरेका छन् ।
वेल्सका डिफेन्डर विलियम्सले २०१९ मा लिभरपुलको सिनियर टिममा डेब्यु गरेका थिए ।
गत सिजन उनले फुलहमबाट लोनमा खेलेका थिए ।
वेल्सका लागि उनले २१ खेल खेलेका छन् ।
लिभरपुलका विलियम्स फरेस्टमा










-1778556752495.jpeg&w=3840&q=75)




