दुईपल्टको च्याम्पियन ओमानको समूहमा नेपाल
नेपाल एएफसी यु–१७ एसियन कप छनोट प्रतियोगितामा दुईपल्टको च्याम्पियन ओमानसँगै समूह ‘जी’ मा परेको छ।
नेपाल एएफसी यु–१७ एसियन कप छनोट प्रतियोगितामा दुईपल्टको च्याम्पियन ओमानसँगै समूह ‘जी’ मा परेको छ।
समीर कुमारको दुई गोलसँगै नेपाल पुलिस क्लबले एन्फा यु–१६ युथ लिगको अंक तालिकामा आफ्नो स्थान पकड बनाएको छ।
नेपाल एएफसी यु–१७ महिला एसियन कप चीन २०२६ छनोटको कठिन समूहमा परेको छ।
बायर्न म्युनिखका पूर्वस्टार थोमस मुलर मेजर लिग सकर (एमएलएस) क्लब भ्यानकुभर ह्वाइटक्याप्समा आबद्ध भएका छन्।
इन्टर मियामीले बिहीबार बिहान मेक्सिकन क्लब पुमासलाई ३–१ ले पराजित गर्दै मेजर लिग सकर (एमएलएस) लिग्स कपको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।
खेलमा हार वा जित स्वभाविक हुन्छ। यस्तो अप्रत्याशित नतिजा आउनु पनि कुनै अचम्मको कुरा होइन। त्यसमाथि भुटानले नेपाललाई बराबरीमा रोकेको पहिलोपल्ट पनि थिएन। अझ त्यसमाथि भुटानको खेल नेपालकोभन्दा धेरै सुधार भएको देखियो।
अब नेपालको छनोट हुने सम्भावना अंक गणितिय मात्रै बाँकी छ। साउदी अरबलाई फराकिलो अन्तरले हराए पनि उत्तर कोरियाले भुटान र नेपालसँग हार बेहोर्नुपर्छ।
बंगलादेशले एएफसी महिला एसियन कप छनोटमा विजयी सुरुआत गरेको छ।
एएफसी महिला यु–२० एसियन कप छनोटमा घरेलु टोली भुटानलाई फराकिलो अन्तरले हराउँदै आफ्नो स्थिति मजबुत बनाउने नेपालको लक्ष्यमा धक्का लागेको छ।