मंगलबार, २९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
ला लिगाको दुई चरणको खेल स्थगित

ला लिगाको दुई चरणको खेल स्थगित

चीनबाट विश्वभर फैलिएको कोरोना भाईरसलाई मध्येनजर गर्दै ला लिगाले आउने दुई चरणको खेल स्थगित गर्ने निर्णय गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २९, २०७६
Read more →
आर्मीलाई हराउँदै मनाङ फाइनलमा

आर्मीलाई हराउँदै मनाङ फाइनलमा

पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै मनाङ फाइनलमा प्रवेश गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २९, २०७६
Read more →
आर्मीविरुद्ध मनाङलाई २-१ को अग्रता

आर्मीविरुद्ध मनाङलाई २-१ को अग्रता

पोखरा रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा आर्मीविरुद्ध मनाङले २-१ को अग्रता बनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २९, २०७६
Read more →
नेयमारले गरे हाल्याण्डको नक्कल

नेयमारले गरे हाल्याण्डको नक्कल

ब्राजिली स्टार नेयमारले डच युवा स्टार इर्लिङ हाल्याण्डको गोल सेलिब्रेसनको नक्कल गर्दै मजाक उडाएका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २९, २०७६
Read more →
राष्ट्रिय लिग फुटबल अनिश्चित

राष्ट्रिय लिग फुटबल अनिश्चित

सहिद स्मारक 'ए' डिभिजन लिग सक्किएसँगै एन्फाले राष्ट्रिय लिग गर्ने तयारी गरेको थियो । तर, विश्वभर फैलिएको कोराना भाईरस (कोभिड-१९) को कारण एन्फाले राष्ट्रिय लिगलाई समेत होल्डमा राखेको छ ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २९, २०७६
Read more →
युरोपा लिग : इन्टर र गेटाफेबीचको खेल स्थगित

युरोपा लिग : इन्टर र गेटाफेबीचको खेल स्थगित

कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै बिहिबार तय भएको इन्टर र गेटाफेबीचको खेल स्थगित गरिएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २९, २०७६
Read more →
आहा रारा गोल्डकप - मनाङ र आर्मी भिड्दै

आहा रारा गोल्डकप - मनाङ र आर्मी भिड्दै

पोखरा रंगशालामा हुने दोस्रो सेमिफाइनलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २९, २०७६
Read more →
कोपा डेल रेको फाइनल स्थगित

कोपा डेल रेको फाइनल स्थगित

कोरोना भाईरसले महामारीको रुपमा फैलिएपछि स्पेनिस फुटबल फेडेरेसनले अप्रिल १८ मा तय कोपा डेल रेको फाइनल स्थगित गरिएको जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, फागुन २८, २०७६
Read more →
युभेन्ट्सका डिफेन्डरलाई कोरोनाको संक्रमण

युभेन्ट्सका डिफेन्डरलाई कोरोनाको संक्रमण

युभेन्ट्सले सेन्टर ब्याक रुगानीलाई कोरोना भाईरसको संक्रमण भएको जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, फागुन २८, २०७६
Read more →
नेयमारको गोलमा पीएसजी क्वाटरफाइनलमा

नेयमारको गोलमा पीएसजी क्वाटरफाइनलमा

घरेलु मैदानमा बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा बोरुसिया डर्टमण्डलाई २-० गोल अन्तरले पराजित गर्दै समग्रमा ३-२ को जितसहित पीएसजी अन्तिम आठमा पुगेको हो ।

By खेलपाटी संवाददाताबुधबार, फागुन २८, २०७६
Read more →
साविक विजेता लिभरपुल च्याम्पियन्स लिग बाहिर

साविक विजेता लिभरपुल च्याम्पियन्स लिग बाहिर

एनफिल्डमा बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग ३-२ गोल अन्तरले पराजित हुँदै समग्रमा ४-२ को हारसहित लिभरपुल प्रतियोगिताबाट बाहिरिएको हो ।

By खेलपाटी संवाददाताबुधबार, फागुन २८, २०७६
Read more →
कोरोना भाईरस प्रभावितलाई पार्क जी र सनको सहयोग

कोरोना भाईरस प्रभावितलाई पार्क जी र सनको सहयोग

दक्षिण कोरियाका पूर्व स्टार पार्क र फरवार्ड सनले कोरोना भाईरसविरुद्ध लड्न समान ६५ हजार पाउण्ड डलर सहयोग गरेका छन् ।

By खेलपाटी संवाददाताबुधबार, फागुन २८, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1599 of 2189Next