ला लिगाको दुई चरणको खेल स्थगित
बिहिबार, फागुन २९, २०७६खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आउने दुई चरणको खेलहरु स्थगित भएको छ ।
ला लिगा बिहिबार लिगको आगामी दुई चरणको खेल स्थगित गरेको जनाएको छ ।
चीनबाट विश्वभर फैलिएको कोरोना भाईरसलाई मध्येनजर गर्दै ला लिगाले आउने दुई चरणको खेल स्थगित गर्ने निर्णय गरेको हो ।
यस अघि ला लिगाले कम्तिमा दुई साता बन्द रंगशालामा खेल खेलाउने जनाएको थियो ।














%20(1)-1763645320295.jpeg&w=3840&q=75)