च्याम्पियन्स लिग र युराेपा लिग स्थगित
विश्वमा फैलदो कोरोना भाईरसका कारण युईएफएले च्याम्पियन्स लिग सहित युरोपा लिगका खेलहरु अनिश्चितकालका लागि स्थगित गरेको हो ।
विश्वमा फैलदो कोरोना भाईरसका कारण युईएफएले च्याम्पियन्स लिग सहित युरोपा लिगका खेलहरु अनिश्चितकालका लागि स्थगित गरेको हो ।
पोग्बाले आफु युनाईटेडमा खुसी नरहेको बताउँदै आएका छन् । प्रिमियर लिग असफल भएपछि उनी युनाईटेड छाड्न चाहेका छन् ।
उपाधिका लागि पुर्व च्याम्पियनहरु विभागीय नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दी क्लब आमने सामने हुँदैछन् ।
इटालियन मिडियाले डिबलालाई कोरोना भाईरस पोजिटिभ देखिएको जनाएको छ । यस्तै डिबला अहिले आफै आइसोलेसनमा बसेको समेत दाबी गरेको छ ।
चेल्सीले एक विज्ञप्ति निकाल्दै हड्सनमा कोरोना भाईरस पोजिटिभ देखिएको जनाएको छ ।
आर्सनलले पछिल्लो अवस्थामा अभ्यास सत्र बन्द गरेको छ । अर्टेटाको सम्पर्कमा रहेको स्टाफलाई समेत छुट्टै बसालेर जाँच प्रक्रिया अघि बढाईएको छ ।
बिहिबार राति भएको खेलमा युनाईटेडले करिब ५ सय दर्शकको उपस्थितीमा अष्ट्रियाको लास्कमाथि ५–० को जित निकालेको हो ।
चीनबाट सुरु भएको कोरोना भाईरस युरोपियन राष्ट्रमा महामारीको रुपमा फैलिएपछि सिटी र रियलबीचको खेल स्थगित गरिएको हो ।
चीनबाट सुरु भएको कोरोना भाईरस युरोपियन राष्ट्रमा महामारीको रुपमा फैलिएपछि युईएफएले युरोकप स्थगित गर्ने तयारी गरेको हो ।
कोरोनाको लक्षण देखिएपछि तीन जना खेलाडीलाई छुट्टै राखेर उपचार थालिएको छ । तर तीनै खेलाडीलाई टिमबाट बाहिर राखिएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहिबार भएको खेलमा खुमलटार र टुसालले २-२ गोलको बराबरी खेलेको हो ।
बास्केटबल खेलाडी र फुटबल खेलाडीले एकै ट्रेनिङको सामग्रीहरु प्रयोग गर्ने भएको कारण उनीहरुलाई क्वारेन्टाइनमा पठाईएको हो ।