रोनाल्डोको होटेलले भन्यो - 'हामी अस्पताल बनेको छैनौँ'
लिस्बनमा रहेको पेस्टना सीआर सेभेन होटलले कोरोना संक्रमितको उपचारका लागि अस्थायी अस्पताल बनाउने समाचार निराधार भएको जनाएको द सनले लेखेको छ ।
लिस्बनमा रहेको पेस्टना सीआर सेभेन होटलले कोरोना संक्रमितको उपचारका लागि अस्थायी अस्पताल बनाउने समाचार निराधार भएको जनाएको द सनले लेखेको छ ।
लिगको छैटौं चरणको खेल अन्तर्गत मंगलबार दुई खेल हुन लागेको हो ।
फुटबल अब्जरभेटरी संस्था सीआईईएसले निकालेको युरोपको शीर्ष पाँच लिगको सूचीमा लिभरपुल शीर्ष स्थानमा रहेको हो ।
बार्सिलोनाले क्लबका पुर्व स्टार नेयमारलाई फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट फर्काउने बिषयमा बिशेष जोड दिने भएको हो ।
कोरोनाको प्रकोपबाट स्पेनमा २१ बर्षिया फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको निधन भएको हो ।
कोरोना भाईरसको महामारीको कारण ब्राजिल फुटबल फेडेरेसनले फुटबल गतिविधि अनिश्चित समयको लागि स्थगित गरिएको जनाएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा श्री भगवती र टुसालले १-१ गोलको बराबरी खेलेको हो ।
प्रिमियर लिगले सोमबार फर्नान्डेजलाई 'प्लेयर अफ दि मन्थ' घोषित गरेको हो ।
चीनबाट विश्वभर फैलिएको कोरोना भाईरसको कारण हल अफ फेम कार्यक्रम स्थगित गरिएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा खुमलटारले श्री कुमारी क्लबलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
नक्कली कागजात प्रयोग गरेको अभियोगमा पक्राउ परेका रोनाल्डिन्होलाई जेलबाट मुक्त गराउन ४ मिलियन डलर खर्च गर्ने समाचार मेस्सीले अस्वीकार गरेका हुन् ।
३५ वर्ष पुगेका रोनाल्डोले आफ्नो उत्कृष्ट प्रदर्शनलाई कायम गरिरहेपछि युभेन्ट्सले रोनाल्डोसँगको सम्झौता नवीकरण गर्न लागेको इन्ग्लिश अनलाइन द सनले जनाएको छ ।