युभेन्ट्सका ब्लेस माटुइडीलाई कोरोनाको संक्रमण !
इटालियन क्लब युभेन्ट्सले प्ले मेकर माटुइडीलाई कोरोना भाईरस पोजिटिभ देखिएको जनाएको छ ।
इटालियन क्लब युभेन्ट्सले प्ले मेकर माटुइडीलाई कोरोना भाईरस पोजिटिभ देखिएको जनाएको छ ।
लिभरपुलका फरवार्डले सेनेगलको बिग्रदो अवस्थालाई हेरेर सो रकम दान गरेका हुन् ।
म्यान्चेष्टर क्लबले ३१ बर्षिया मिडफिल्डरको सम्झौता एक बर्ष बढाएको हो ।
बंगलादेश फुटबल फेडेरेसनको फुटबल लिग कमिटिको बैठकले लिग मार्च ३१ गतेसम्मको लागि स्थगित गर्ने निर्णय गरेको हो ।
अर्जेन्टिना र कोलम्बियामा हुने कोपा अमेरिका १२ जुन देखि १२ जुलाईसम्म आयोजना हुने तालिका रहेको थियो ।
युईएफएले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को जोखिमलाई मध्येनजर गरेर च्याम्पियन्स लिग र युरोपाको फाइनल खेल सारेको हो ।
कोरोना भाईरस (कोभिड-१९) को जोखिमलाई मध्येनजर गरेर युरोकप सन् २०२१ सम्मको लागि सारिएको नर्वेको फुटबल संघले जनाएको बीबीसीले समचार लेखेको छ ।
सातदोबाटो झम्सिखेल युथ क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एक हप्ता सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएपछि एन्फाले 'बी' लिग स्थगित गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा ब्वाईज र आरसीटीले २-२ गोलको बराबरी खेलेको हो ।
कोरोना भाईरसको संक्रमण समाधानको स्थितीमा अगाडी बढेमा सिरि 'ए' को बाँकी सिजन मे वा जुनमा मात्र सुरु हुने बताएका टोमासीको अनुमान छ ।
लिस्बनमा रहेको पेस्टना सीआर सेभेन होटलले कोरोना संक्रमितको उपचारका लागि अस्थायी अस्पताल बनाउने समाचार निराधार भएको जनाएको द सनले लेखेको छ ।