मंगलबार, २९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
कौटिन्हो भित्र्याउने चेल्सीको चाहना

कौटिन्हो भित्र्याउने चेल्सीको चाहना

स्पेनिस क्लब बार्सिलोनाबाट लोनमा बुन्डेशलिगा क्लब गएका कौटिन्होलाई अनुबन्धन गर्न चेल्सीले चाहना राखेको हो ।

By खेलपाटी संवाददाताबुधबार, चैत ५, २०७६
Read more →
कार्डिफका लिजेण्ड पिटर अस्पताल भर्ना

कार्डिफका लिजेण्ड पिटर अस्पताल भर्ना

टाउकोमा गम्भीर चोट बोकेपछि विटिङघम वेल्सको युनिभर्सिटी अस्पतालमा भर्ना भएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, चैत ५, २०७६
Read more →
इब्राहिमोविचद्वारा अक्षय कोषको स्थापना

इब्राहिमोविचद्वारा अक्षय कोषको स्थापना

स्विडेनका भेट्रान फरवार्ड इब्राहिमोविचले कोरोनाविरुद्ध लड्न भन्दै अनलाइन अक्षय कोषको स्थापना गरेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, चैत ५, २०७६
Read more →
लिभरपुलले लिग उपाधि गुमाउन सक्ने

लिभरपुलले लिग उपाधि गुमाउन सक्ने

कोरोना भाईरसका कारण सिजन रद्व भए लिभरपुलले उपाधि हात पार्ने समाचार सार्वजनीक भएका थिए । यूईएफएका अध्यक्षले सो समाचारको खण्डन गर्दै उपाधि सम्भावनालाई नकारेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, चैत ५, २०७६
Read more →
स्वान्सीको प्रशिक्षण स्थगित

स्वान्सीको प्रशिक्षण स्थगित

कोरोना भाईरसलाई मध्येनजर मैदानको प्रशिक्षण स्थगित गरिएको क्लबले जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, चैत ५, २०७६
Read more →
कोरोनाले काममा नजाने कर्मचारीलाई क्रिस्टलले तलब दिने

कोरोनाले काममा नजाने कर्मचारीलाई क्रिस्टलले तलब दिने

क्रिस्टलका प्रमुख स्टिभ पारिशले काममा नआएपनि सम्पूर्ण कर्मचारीलाई काममा नआएपनि पूर्ण तलब दिने बताएका छन् ।

By खेलपाटी संवाददाताबुधबार, चैत ५, २०७६
Read more →
सिन डिचेलाई 'म्यानेजर अफ दि मन्थ' अवार्ड

सिन डिचेलाई 'म्यानेजर अफ दि मन्थ' अवार्ड

फेब्रुअरी महिनाको उत्कृष्ट प्रशिक्षक बन्दै डिचेले 'म्यानेजर अफ दि मन्थ' अवार्ड पाएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, चैत ५, २०७६
Read more →
नेपाल र इंग्ल्यान्ड 'सी' बीचकाे मैत्रीपूर्ण फुटबल रद्द

नेपाल र इंग्ल्यान्ड 'सी' बीचकाे मैत्रीपूर्ण फुटबल रद्द

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण देखाउँदै मैत्रीपूर्ण खेल रद्द भएको हो ।

By खेलपाटी संवाददाताबुधबार, चैत ५, २०७६
Read more →
इंग्ल्यान्ड र अष्ट्रियाबीचको मैत्रीपूर्ण खेल स्थगित

इंग्ल्यान्ड र अष्ट्रियाबीचको मैत्रीपूर्ण खेल स्थगित

विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गर्दै इंग्ल्यान्डले अष्ट्रिया र रोमानियासँगको मैत्रीपूर्ण खेल स्थगित गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, चैत ५, २०७६
Read more →
युभेन्ट्सका ब्लेस माटुइडीलाई कोरोनाको संक्रमण !

युभेन्ट्सका ब्लेस माटुइडीलाई कोरोनाको संक्रमण !

इटालियन क्लब युभेन्ट्सले प्ले मेकर माटुइडीलाई कोरोना भाईरस पोजिटिभ देखिएको जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, चैत ५, २०७६
Read more →
मानेद्वारा कोरोनाबिरुद्व लड्न ४१ हजार डलर सहयोग

मानेद्वारा कोरोनाबिरुद्व लड्न ४१ हजार डलर सहयोग

लिभरपुलका फरवार्डले सेनेगलको बिग्रदो अवस्थालाई हेरेर सो रकम दान गरेका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, चैत ४, २०७६
Read more →
माटिस युनाईटेडमै

माटिस युनाईटेडमै

म्यान्चेष्टर क्लबले ३१ बर्षिया मिडफिल्डरको सम्झौता एक बर्ष बढाएको हो ।

By खेलपाटी संवाददातामंगलबार, चैत ४, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1593 of 2189Next