मंगलबार, २९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
युनाइटेडले म्याच डेका कर्मचारीको तलब नरोक्ने 

युनाइटेडले म्याच डेका कर्मचारीको तलब नरोक्ने 

लिग स्थगित भएपनि युनाइटेडले आफ्ना म्याच डे कर्मचारीलाई बाँकी खेलको रकम उपलब्ध गराउने भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत ७, २०७६
Read more →
मेस्सी र रोनाल्डो भन्दा एमबाप्पे मुल्यवान खेलाडी

मेस्सी र रोनाल्डो भन्दा एमबाप्पे मुल्यवान खेलाडी

ट्रान्सफरमार्केटले सार्वजनिक गरेको एक अध्ययन अनुसार फ्रान्सका युवा स्टार एमबाप्पे मुल्यवान खेलाडी बनेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत ७, २०७६
Read more →
 कोरोना त्रास : के गर्दैछन् फुटबल खेलाडी ?

 कोरोना त्रास : के गर्दैछन् फुटबल खेलाडी ?

कोरानाबाट बच्न भन्दै नेपाल सरकारले खेलकुद गतिविधि बन्द गर्नुका साथै अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन नागरिकलाई आह्वान गरेको छ ।

By नमीन ढकालशुक्रबार, चैत ७, २०७६
Read more →
आर्सनलले भन्यो -  'अर्टेटाको स्वास्थ्य सामान्य'

आर्सनलले भन्यो - 'अर्टेटाको स्वास्थ्य सामान्य'

आर्सनलले बिहिबार एक विज्ञप्ति निकाल्दै प्रशिक्षक अर्टेटा कोरोनाको संक्रमणबाट ठिक हुँदै गईरहेको जनाएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, चैत ६, २०७६
Read more →
कार्डिफ सिटीका लिजेण्ड पिटरको निधन

कार्डिफ सिटीका लिजेण्ड पिटरको निधन

टाउकोमा गम्भीर चोट बोकेपछि वेल्सको युनिभर्सिटी अस्पतालमा भर्ना भएका ३५ वर्षे मिडफिल्डर विटिङघको बिहिबार निधन भएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, चैत ६, २०७६
Read more →
प्रिमियर लिग अप्रिल ३० सम्म स्थगित

प्रिमियर लिग अप्रिल ३० सम्म स्थगित

इंग्ल्यान्डको फुटबल एसोसियसन (एफए) ले बिहिबार प्रिमियर लिगसहित फुटबल गतिविधि अप्रिल ३० सम्मको लागि स्थगित गर्ने निर्णय गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, चैत ६, २०७६
Read more →
मकवानपुर गोल्डकप स्थगित

मकवानपुर गोल्डकप स्थगित

आयोजक मकवानपुर जिल्ला फुटबल संघले बिहिबार चैत अन्तिम साताबाट तय भएको प्रतियोगिता स्थगित गरिएको जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, चैत ६, २०७६
Read more →
पोर्चुगिज प्रशिक्षक जिसस कोरोनाबाट मुक्त

पोर्चुगिज प्रशिक्षक जिसस कोरोनाबाट मुक्त

पोर्चुगिज प्रशिक्षक जिससलाई गत सोमबार कोरोना भाईरसको संक्रमण देखिएको थियो ।

By खेलपाटी संवाददाताबिहिबार, चैत ६, २०७६
Read more →
रोनाल्डो इन्टर मियामी आउने छन् - बेकह्याम

रोनाल्डो इन्टर मियामी आउने छन् - बेकह्याम

विश्वमा एमएलएस लिगलाई आकर्षित गर्न ठूला खेलाडी अनुबन्ध गर्न लागिएको बेकह्यामको भनाई छ ।

By खेलपाटी संवाददाताबिहिबार, चैत ६, २०७६
Read more →
फिफा क्लब विश्वकप स्थगित

फिफा क्लब विश्वकप स्थगित

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण नयाँ ढाँचाको फिफा क्लब विश्वकप स्थगित गरिएको फिफाले जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, चैत ६, २०७६
Read more →
पीएसजीका म्युनियर डर्टमण्डमा

पीएसजीका म्युनियर डर्टमण्डमा

बेल्जियमका डिफेन्डर म्युनियरलाई यस सिजनको समरमा अनुबन्ध गर्न डर्टमण्ड र पीएसजी सहमत भएका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, चैत ६, २०७६
Read more →
कौटिन्हो भित्र्याउने चेल्सीको चाहना

कौटिन्हो भित्र्याउने चेल्सीको चाहना

स्पेनिस क्लब बार्सिलोनाबाट लोनमा बुन्डेशलिगा क्लब गएका कौटिन्होलाई अनुबन्धन गर्न चेल्सीले चाहना राखेको हो ।

By खेलपाटी संवाददाताबुधबार, चैत ५, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1592 of 2189Next