धरानलाई हराउँदै भारतको कर्साङ सेमिफाइनलमा
धरान फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै कर्साङ सेमिफाइनलमा प्रवेश गरेको हो ।
धरान फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै कर्साङ सेमिफाइनलमा प्रवेश गरेको हो ।
शनिबार भएको खेलमा चेल्सीले टोटनहमलाई २-१ गोल अन्तरले पराजित भएको हो ।
कास्कीको इन्द्रेणी एकीकृत विकास केन्द्रलाई ३-२ गोल अन्तरले पराजित गर्दै शेर्पा अन्तिम चारमा प्रवेश गरेको हो ।
अर्जेन्टिनी लिजेण्डले आफ्नो ईच्छा ब्यक्त गर्दै नेयमारलाई फर्काउन र निकै शानदार फर्ममा रहेका मार्टिनेजलाई बार्सिलोनामा जोड्न चाहेको बताएका हुन् ।
न्युरोड टिम एनआरटीलाई २-१ गोल अन्तरले पराजित गर्दै एपीएफ अन्तिम आठमा पुगेको हो ।
जेएफएले आफ्ना खेलाडीको एक्सपोजरका लागि तीन साताअघि यू–१२ फुटबल लिग सुरु गरेको थियो ।
बार्सिलोना ५२ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको रियल मड्रिड एक अंकले अगाडी छ ।
इटालियन सिरी 'ए' अन्तर्गत शनिबार एसपीएलविरुद्ध मैदान उत्रदै रोनाल्डोले १००० औं खेलको कोशेढुंगा पुरा गर्ने छन् ।
लण्डन शहरका दुई क्लब शीर्ष चारको दौडमा छन् । चेल्सी ४१ अंक सहित चौथो र टोटेनहम पाँचौ स्थानमा छ ।
महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण चीनले आफ्नो घरेलु खेल थाइल्याण्डमा खेल्ने भएको हो ।
आयोजक सहारा क्लब पोखराले शनिबार पत्रकार सम्मेलन गर्दै १८ औं संस्करणको प्रतियोगितामा ७ शीर्ष डिभिजन क्लबसहित १० टोलीले प्रतिस्पर्धा गर्ने जनाएको छ ।
शुक्रबार राति भएको खेलमा नापोलीले ब्रेसियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।