रोनाल्डोको कीर्तिमानी गोलमा युभेन्ट्सको जित
शनिबार राति भएको खेलमा युभेन्ट्सले रोनाल्डोको कीर्तिमानी गोलमा एसपीएललाई २–१ गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको खेलमा युभेन्ट्सले रोनाल्डोको कीर्तिमानी गोलमा एसपीएललाई २–१ गोल अन्तरले हराएको हो ।
रियल मड्रिडले अक्टोबरपछि लिगमा पहिलो हार ब्यहोरेको हो । हारसंगै रियलले शीर्ष स्थानमा पुनरागमनको मौका गुमाएको छ ।
शनिबार भएको खेलमा डर्टमण्डले वेर्डर ब्रेमेनलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
शनिबार भएको खेलमा इबरलाई ५-० गोल अन्तरले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो ।
धरान फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै कर्साङ सेमिफाइनलमा प्रवेश गरेको हो ।
शनिबार भएको खेलमा चेल्सीले टोटनहमलाई २-१ गोल अन्तरले पराजित भएको हो ।
कास्कीको इन्द्रेणी एकीकृत विकास केन्द्रलाई ३-२ गोल अन्तरले पराजित गर्दै शेर्पा अन्तिम चारमा प्रवेश गरेको हो ।
अर्जेन्टिनी लिजेण्डले आफ्नो ईच्छा ब्यक्त गर्दै नेयमारलाई फर्काउन र निकै शानदार फर्ममा रहेका मार्टिनेजलाई बार्सिलोनामा जोड्न चाहेको बताएका हुन् ।
न्युरोड टिम एनआरटीलाई २-१ गोल अन्तरले पराजित गर्दै एपीएफ अन्तिम आठमा पुगेको हो ।
जेएफएले आफ्ना खेलाडीको एक्सपोजरका लागि तीन साताअघि यू–१२ फुटबल लिग सुरु गरेको थियो ।
बार्सिलोना ५२ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको रियल मड्रिड एक अंकले अगाडी छ ।
इटालियन सिरी 'ए' अन्तर्गत शनिबार एसपीएलविरुद्ध मैदान उत्रदै रोनाल्डोले १००० औं खेलको कोशेढुंगा पुरा गर्ने छन् ।