फर्नान्डेजलाई 'प्लेयर अफ दि मन्थ' अवार्ड
प्रिमियर लिगले सोमबार फर्नान्डेजलाई 'प्लेयर अफ दि मन्थ' घोषित गरेको हो ।
प्रिमियर लिगले सोमबार फर्नान्डेजलाई 'प्लेयर अफ दि मन्थ' घोषित गरेको हो ।
चीनबाट विश्वभर फैलिएको कोरोना भाईरसको कारण हल अफ फेम कार्यक्रम स्थगित गरिएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा खुमलटारले श्री कुमारी क्लबलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
नक्कली कागजात प्रयोग गरेको अभियोगमा पक्राउ परेका रोनाल्डिन्होलाई जेलबाट मुक्त गराउन ४ मिलियन डलर खर्च गर्ने समाचार मेस्सीले अस्वीकार गरेका हुन् ।
३५ वर्ष पुगेका रोनाल्डोले आफ्नो उत्कृष्ट प्रदर्शनलाई कायम गरिरहेपछि युभेन्ट्सले रोनाल्डोसँगको सम्झौता नवीकरण गर्न लागेको इन्ग्लिश अनलाइन द सनले जनाएको छ ।
अध्यक्ष डोमिनिकले आफुलाई कोरोनाको संक्रमण देखिएको र अहिले आराम गरिरहेको बताएका छन् ।
कोरोना भाईरसका कारण स्थगित सिरि एको बाँकी खेल पुरा गर्न युरोकप स्थगित गर्न ईटालीको माग छ ।
पोग्बाले आइतबार 'हेल्प फाइट थिस वार अगेन्ट्स कोभिद-१९' नामक अक्षयकोष स्थापना गरेका छन् ।
अर्जेन्टिना तथा भ्यालेन्सियाका डिफेन्डर इजिक्वेइल ग्यारेसहित पाँच खेलाडीलाई कोरोनाको संक्रमण देखिएको बीबीसीले जनाएको छ ।
भारत सिलगुढीको कञ्चनजंघा फुटबल क्लबलाई २–१ गोल अ्रन्तरले पराजित गर्दै पुलिसले उपाधि उचालेको हो ।
लिगको पाँचौ चरणको खेलमा पुल्चोकले पहिलो अंक बटुलेको छ ।
रियलले मानेका प्रतिनिधिसंग कुराकानी गर्दै यस समर ट्रान्सफरमा अनुबन्धन गर्न चाहेको बताएको हो ।