सम्झौता नवीकरण गर्न लेइटनलाई प्रस्ताव
३५ वर्षे डिफेन्डरलाई थप एक वर्ष क्लबमा रहने गरी सम्झौता नवीकरण गर्न एभर्टनले प्रस्ताव गरेको हो ।
३५ वर्षे डिफेन्डरलाई थप एक वर्ष क्लबमा रहने गरी सम्झौता नवीकरण गर्न एभर्टनले प्रस्ताव गरेको हो ।
मेस्सीले मंगलबार प्रशिक्षणको दौरान चोट बोकेको स्पेनिस मिडियाहरुले जनाएका छन् ।
ईएसपीएनसँग कुरा गर्दै फर्नान्डोले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेलिरहेका नाभास रियलको लिजेण्ड भएको बताएका हुन् ।
इंग्लिस फुटबल लिगले पछिल्लो चरणमा ६ क्लबमा गरिएको परिक्षणमा ९ खेलाडीमा कोरोना देखिएको जनाएको छ ।
जिम्नासियाको मुख्य प्रशिक्षक रहेका म्यारोडोनाले थप एक वर्ष क्लबमा रहने गरि नयाँ सम्झौता गरेका छन् ।
कोरोनाको संक्रमण देखिएको भन्दै क्लबको पहिलो खेललाई स्थगित गरिएको थियो ।
बुधबार राति घरेलु मैदानमा आईनट्राख्ट फ्रान्कफुर्टसंग ३–० ले पराजित भएसंगै ब्रेमेनले रेलिगेशन जोनबाट बाहिर निस्कने मौका गुमाएको हो ।
बुन्डेसलिगा अन्तर्गत आइतबार पार्डाबोनलाई ६-१ गोल अन्तरले पराजित गरेको खेलमा सान्चो र अच्राफ हाकिमीले 'जस्टिस फर जर्ज फ्लोयड' लेखेको टिसर्ट प्रदर्शनी गरेका थिए ।
प्रिमियर लिगले पछिल्लो चरणको परिक्षणको क्रममा एक जनामा कोरोना देखिएको जनाएको छ ।
कोरोना भाईरसको महामारीको समय सरकारको गाइडलाइन उलंघन गरेपछि सिटीले फोडेनलाई जिम्मेवारीबारे सम्झाएको हो ।
टोटनहमको वेबसाइटसँग कुरा गर्दै सनले सैनिक तालिम कठिन भएपनि आफुले त्यसको आनन्द उठाएको बताएका हुन् ।
कोरोना भाईरसको कारण क्लबमा पर्न गएको आर्थिक संकटको कारण खेलाडी तलब कटौती गर्न सहमत भएका हुन् ।