शीर्ष तीनमा एटलान्टाको दाबी
बिहिबार राति नापोलीलाई घरेलु मैदानमा २–० ले हराउँदै एटलान्टाले शीर्ष तीनको दौडमा आफुलाई प्रस्तुत गरेको हो ।
बिहिबार राति नापोलीलाई घरेलु मैदानमा २–० ले हराउँदै एटलान्टाले शीर्ष तीनको दौडमा आफुलाई प्रस्तुत गरेको हो ।
सिरि ए क्लब ईन्टर मिलानले रियल मड्रिडका डिफेन्डरलाई ५ बर्षका लागि क्लबमा अनुबन्धन गरेको हो ।
बिहिबार राति साविक विजेता सिटीले घरेलु मैदानमा लिग च्याम्पियन लिभरपुललाई ४–० ले हराएको छ ।
जितसंगै रियलले दोस्रो स्थानको बार्सिलोनासंग स्पष्ट ४ अंकको अग्रता लिएको छ ।
बिहीबार राति भएको खेलमा टोटेनहम सेफिल्ड युनाइटेडसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।
जेमिनेज सन् २०१८ मा क्लब आएका थिए । पछिल्लो समय उनी उल्भ्सका मुख्य खेलाडी रहदै आएका छन् ।
बिन स्पोर्ट्ससँग कुरा गर्दै सलाहले लिभरपुलमै लामो समय बस्न चाहेको बताएका हुन् ।
रियलले घरेलु मैदानमा गेटाफेसँग खेल्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
प्रिमियर लिगको उपाधि जितिसकेको लिभरपुल र सिटीबीचको खेल इतिहाद स्टेडियममा हुनेछ ।
नेपाली राष्ट्रिय टोलीका कार्यवाहक कप्तान समेत रहेका किरणलाई साइप्रसको ग्लोभ्स कम्पनी आरजीले प्रायोजन गरेको हो ।
रेलिगेशन जोनबाट बच्न संघर्षरत वेस्ट ह्यामसंग पराजयको नतिजाले लाम्पार्ड स्तब्ध छन् ।
मड्रिडको क्लब सिडी टाकोन खरिद गर्दै रियलले त्यसलाई आफ्नो महिला टिम बनाएको हो ।