बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
बायर्नको शतप्रतिशत जित

बायर्नको शतप्रतिशत जित

मंगलबार राति शतप्रतिशत जित निकाल्ने क्रममा बायर्नले साल्जबर्गलाई ६–२ गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक १९, २०७७
Read more →
जिससको पुनरागमनमा सिटीको जित

जिससको पुनरागमनमा सिटीको जित

मंगलबार राति च्याम्पियन्स लिग फुटबलमा शतप्रतिशत जित निकाल्ने क्रममा सिटीले ओलम्पियाकोसलाई ३–० गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक १९, २०७७
Read more →
रोड्रिगोको गोलमा रियलको पहिलो जित

रोड्रिगोको गोलमा रियलको पहिलो जित

मंगलबार राति भएको खेलमा रियल मड्रिडले इन्टर मिलानलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक १९, २०७७
Read more →
जोटाको ह्याट्रिक, लिभरपुलको जित

जोटाको ह्याट्रिक, लिभरपुलको जित

मंगलबार राति जोटाले ह्याट्रिक गरेको खेलमा लिभरपुलले एटलान्टालाई ५–० गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक १९, २०७७
Read more →
'मेस्सीसंग राम्राे सम्बन्ध छ'

'मेस्सीसंग राम्राे सम्बन्ध छ'

क्लबका पूर्व प्रशिक्षक क्विक सेटियनको भनाईको प्रतिवाद गर्दै कोम्यानले मेस्सीसंग राम्रो सम्बन्ध रहेको बताए ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक १८, २०७७
Read more →
फुटबल टिमका थप दुई जनामा कोरोना !

फुटबल टिमका थप दुई जनामा कोरोना !

दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेश प्रस्थान गर्नु अघि गरिएको परिक्षणमा थप दुई खेलाडीमा कोरोना देखिएको हो ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक १८, २०७७
Read more →
बायर्न र साल्जबर्ग भिड्दै

बायर्न र साल्जबर्ग भिड्दै

जर्मन क्लब बायर्नले समूह चरणको तेस्रो खेलमा साल्जबर्गसँग उसैको मैदानमा खेल्नेछ । बायर्न र साल्जबर्गबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक १८, २०७७
Read more →
प्रेमिकालाई आक्रमण गर्दा गिग्स पक्राउ

प्रेमिकालाई आक्रमण गर्दा गिग्स पक्राउ

ग्रेटर म्यानचेस्टरका प्रहरीले महिलालाई आक्रमण गरेको आरोपमा गिग्सलाई मध्ये राति पक्राउ परेको पुष्टि गरेको छ ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक १८, २०७७
Read more →
डेभिस सर्वाधिक मूल्यवान युवा खेलाडी

डेभिस सर्वाधिक मूल्यवान युवा खेलाडी

फुटबल अब्जरभेटरी संस्था सीआईईएसले निकालेको तथ्यांकअनुसार डेभिस सन् २००० पछि जन्मिएका युवा खेलाडीमध्ये सर्वाधिक मूल्यवान खेलाडी बनेका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक १८, २०७७
Read more →
एमबाप्पेले लाइपजिगसँगको खेल गुमाउने

एमबाप्पेले लाइपजिगसँगको खेल गुमाउने

एमबाप्पेले समेत चोट बोकेपछि पीएसजीलाई समस्या थपिएको छ ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक १८, २०७७
Read more →
लिभरपुललाई एटलान्टाको चुनौती

लिभरपुललाई एटलान्टाको चुनौती

लिभरपुलले उसैको घरेलु मैदानमा एटलान्टासँग खेल्नेछ । लिभरपुल र एटलान्टाबीचको खेल नेपाली समय अनुसार १:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक १८, २०७७
Read more →
इन्टरविरुद्ध दबाबमा रियल

इन्टरविरुद्ध दबाबमा रियल

रियलले घरेलु मैदानमा इटालियन क्लबलाई आथित्यता प्रदान गर्नेछ । रियल र इन्टरबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक १८, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1396 of 2177Next