टोटेनहमको जितमा केनको निर्णायक गोल
आइतबार भएको खेलमा टोटेनहमले वेस्ट ब्रुमलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
आइतबार भएको खेलमा टोटेनहमले वेस्ट ब्रुमलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
आइतबार भएको खेलमा युभेन्ट्स लाजियोसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
नेपाली टिमको कोरोना रिर्पाट नेगेटिभ आएसँगै खेलाडीहरु आइतबारबाट प्रशिक्षणमा होमिएका हुन् ।
युभेन्ट्सले बलियो टिम लाजियोसँग उसैको मैदानमा खेल्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार ५:१५ बजे सुरु हुनेछ ।
रियलले भ्यालेन्सियासँग उसैको मैदानमा खेल्नेछ । रियल र भ्यालेन्सियाबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
साविक विजेता लिभरपुल र उपविजेता रहेको सिटीबीचको खेल इतिहाद स्टेडियममा स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा शनिबार राति काडिजलाई ४-० गोल अन्तरले पराजित गर्दै एट्लेटिको शीर्ष शानमा उक्लिएको हो ।
शनिबार राति भएको खेलमा पीएसजीले रेनसलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।
गत बिहीबार ढाका पुगेको नेपाली टिमको कोरोना रिर्पाट नेगेटिभ आएसँगै प्रशिक्षण सुरु गर्न लागिएको हो ।
स्टामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीले सेफिल्ड युनाईटेडलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
शनिबार राति भएको खेलमा बायर्नले बलियो प्रतिद्वन्दी बोरुसिया डर्टमण्डलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित रियल बेटिसलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।