नेपाल र बंगलादेशबीचको खेल लाईभ हुने
अखिल नेपाल फुटबल संघ एन्फाले मैत्रीपूर्ण खेल प्रत्यक्ष प्रशारण हुने जनाएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले मैत्रीपूर्ण खेल प्रत्यक्ष प्रशारण हुने जनाएको छ ।
शनिबार भएको खेलमा युनाईटेडले एभर्टनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
बायर्न र डर्टमण्ड मैदान उत्रदा शीर्षताको होड समेत हुनेछ । बायर्न ६ खेलमा १५ अंक जोडेर लिगको शीर्ष स्थानमा रहेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले २५ खेलाडी सहित ३४ सदस्सीय नेपाली टोलीको कोरोना नेगेटिभ आएको जनाएको छ ।
रियल मड्रिडले इडेन हाजार्ड र कासिमिरोलाई कोरोना पोजेटिभ देखिएको जनाएको छ ।
१४ औं संस्करणको लिगका सम्पुर्ण खेलहरु कोलकातामा आयोजना हुने आईएफएफले जनाएको छ ।
बार्सिलोनाले घरेलु मैदानमा बेटिससँग खेल्नेछ । बार्सिलोना र बेटिसबीचको खेल ९ बजे सुरु हुनेछ ।
युनाईटेडले एभर्टनसँग उसैको मैदानमा खेल्नेछ । खेल नेपाली समय अनुसार ६:१५ बजे सुरु हुनेछ ।
इटाली फुटबल फेडेरसनले मुख्य प्रशिक्षक मान्सिनीलाई कोरोना देखिएको जनाएको छ ।
लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा न्युकासल युनाईटेडलाई २-० ले पराजित गर्दै साउथह्याम्पटन शीर्ष स्थानमा उक्लिएको हो ।
चेल्सीका मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डले विंगर पुलिसिकले सेफिल्डसँगको खेल गुमाउने बताएका छन् ।
प्रिमियर लिगमा शुक्रबार हुने पहिलो खेलमा ब्राइटनले बर्नलीसँग खेल्नेछ ।