आइतबार, ०३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
एरिक्सनले ईन्टर छाड्ने

एरिक्सनले ईन्टर छाड्ने

क्लबका कार्यकारी अधिकृत ग्युसेप मोराटाले एरिक्सनले अर्को महिना सिरि ए छाड्ने बताए ।

By खेलपाटी संवाददाताबिहिबार, पुष ९, २०७७
Read more →
पीएसजीद्धारा प्रशिक्षक बर्खास्त

पीएसजीद्धारा प्रशिक्षक बर्खास्त

बुधबार राति स्ट्रासबर्गमाथि ४–० को जित निकालेका टुचेललाई केही घण्टामै पीएसजीले बर्खास्त गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष ९, २०७७
Read more →
'सी' डिभिजन लिग चैत १ गतेबाट

'सी' डिभिजन लिग चैत १ गतेबाट

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सी डिभिजन लिगका पदाधिकारीसंग छलफल गर्दै चैतको सूरुवातमै स्थगित बनेको लिग सञ्चालन गर्ने सहमती बनाएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष ९, २०७७
Read more →
फिफा क्लब विश्वकपको तालिका सार्वजनीक

फिफा क्लब विश्वकपको तालिका सार्वजनीक

सन् २०२० को क्लब विश्वकप कोरोना महामारीका कारण स्थगित बनेको थियो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष ९, २०७७
Read more →
हेटौडा गोल्डकपमा १० टिम खेल्ने

हेटौडा गोल्डकपमा १० टिम खेल्ने

माघको अन्तिम साता मकवानपुरमा हुने गोल्डकपमा आयोजक सहित १० टिम सहभागी हुने टुङ्गो लागेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष ९, २०७७
Read more →
दबाब बढाउँदै पीएसजी

दबाब बढाउँदै पीएसजी

स्ट्रासबर्गमाथि जित निकाल्दै पीएसजीले शीर्ष स्थानको लियोनमाथि दबाब कायमै राखेको छ ।

By खेलपाटी संवाददाताबिहिबार, पुष ९, २०७७
Read more →
एसी मिलानको नाटकीय जित

एसी मिलानको नाटकीय जित

बुधबार राति प्राप्त नाटकीय जितसंगै एसी मिलानले लाजियोलाई ३–२ गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष ९, २०७७
Read more →
टोटेनहमले स्टोक सिटीलाई हरायो

टोटेनहमले स्टोक सिटीलाई हरायो

बुधबार भएको क्वार्टरफाईनल खेलमा टोटेनहमले स्टोकलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष ९, २०७७
Read more →
काभानी चम्किदा म्यान युनाईटेड सेमिफाईनलमा

काभानी चम्किदा म्यान युनाईटेड सेमिफाईनलमा

बुधबार राति भएको क्वार्टरफाईनलको खेलमा म्यान्चेष्टर युनाईटेडले एभर्टनलाई २–० ले पराजित गरेको छ ।

By खेलपाटी संवाददाताबिहिबार, पुष ९, २०७७
Read more →
एट्लेटिकोसंग रियलको अंक बराबरी

एट्लेटिकोसंग रियलको अंक बराबरी

बुधबार राति रियल मड्रिडले ग्रानाडालाई २–० ले हराउँदै शीर्ष स्थानको एट्लेटिकोसंग अंक बराबरी गर्न सफल भएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, पुष ९, २०७७
Read more →
ट्रिपरलाई १० हप्ताको प्रतिबन्ध

ट्रिपरलाई १० हप्ताको प्रतिबन्ध

ईङ्लिस फुटबल संघले उनलाई साढे २ महिनाका लागि फुटबल गतिविधिबाट प्रतिबन्ध गर्दै ७० हजार पाउण्डको जरिवाना समेत गरेको छ ।

By खेलपाटी संवाददाताबुधबार, पुष ८, २०७७
Read more →
‘ओल्ड लेडी’ का दु:ख

‘ओल्ड लेडी’ का दु:ख

मंगलबार राति समाचार आयो, नेपोलीविरुद्ध हुन नसकेको खेलमा युभेन्ट्सले जुन ३–० को जित र तीन अंक प्राप्त गरेको थियो, त्यो अब रद्द भएको छ । अब त्यो खेल फेरि हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, पुष ८, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1340 of 2159Next