राष्ट्रिय टिमको बन्द प्रशिक्षण भोलीबाट
एन्फाले यसअघिनै ५८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाईसकेको छ । बन्द प्रशिक्षणबाट दुई वटा टिम बनाउने एन्फाको योजना छ ।
एन्फाले यसअघिनै ५८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाईसकेको छ । बन्द प्रशिक्षणबाट दुई वटा टिम बनाउने एन्फाको योजना छ ।
शुक्रबार भएको खेलमा वेस्ट ह्यामले लिड्समाथि २–१ को पुनरागमन जित निकाल्यो ।
मड्रिड डर्बीमा शनिबार राति एट्लेटिको र रियल भिड्दैछन् । खेलअघि रियल प्रशिक्षक जिदानले एट्लेटिकोलाई ला लिगाको मुख्य दाबेदार बताएका हुन् ।
फिफाले शुक्रबार सार्वजनीक गरेको पुरुष खेलाडीको अन्तिम मनोनयनमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्कीलाई समेटेको छ ।
एएफसीले विश्वकपको एसियाली छनोटको दोस्रो चरणको खेल तालिका सार्वजनीक गरेको हो ।
बिहीबार बसेकाे कार्य समिति बैठकबाट पारित वार्षिक कार्यक्रम अनुसार एन्फाले महिला लिग माघ ७ बाट संचालन गर्ने तयारी गरेको हो ।
बेल्जियनको शीर्ष डिभिजनको क्लब रोयल एन्टवर्पलाई २–० ले पराजित गर्दै टोटेनहम अन्तिम ३२ मा छनोट भएको हो ।
समूह जीको खेलको अन्तिम खेलमा एईके एथेन्सलाई २–० ले पराजित गर्दै लेस्टर समूह विजेताको रुपमा नकआउट चरण प्रवेश गरेको हो ।
बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा आयरल्याण्डको डुनडल्कलाई ४-२ गोल अन्तरले पराजित गर्दै आर्सनलले शतप्रतिशत जित निकालेको हो ।
राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकबाट कालिनले दिएको राजीनामालाई एन्फाले स्विकृत गरेको हो ।
ईटालीलाई सन् १९८२ मा विश्वकप जिताएका रोसीको ६४ वर्षको उमेरमा निधन भएको उनको परिवारले पुष्टि गरेको छ ।
फिफाले बिहिबार सार्वजनीक गरेको वरियता अनुसार नेपालले १ सय ७१ औं स्थानमा यथावत रहेको छ ।