६ महिने लिगसहित एन्फाको क्यालेन्डर तयार
एन्फाको प्रतियोगिता कमिटिले शीर्ष डिभजिनको लिग सहित अर्को वर्षको वार्षिक क्यालेन्डर तयार पारेको हो
एन्फाको प्रतियोगिता कमिटिले शीर्ष डिभजिनको लिग सहित अर्को वर्षको वार्षिक क्यालेन्डर तयार पारेको हो
शनिबार राति भएको खेलमा डर्टमण्डले आरबी लाइपजिगलाई ३-१ ले हराएको हो ।
शनिबार राति भएको खेलमा न्युकासललाई अतिरिक्त समयमा २-० ले पराजित गर्दै आर्सनलले अर्को चरणको यात्रा तय गरेको हो ।
घरेलु मैदानमा शनिबार राति वाट्फोर्डलाई १-० गोल अन्तरले पराजित गर्दै युनाईटेड चौंथो चरणमा पुगेको हो ।
शनिबार राति भएको खेलमा रियल ओसासुनासँग गोलरहित बराबरीमा रोकिएको हो ।
शनिबार राति भएको खेलमा ग्रानडालाई ४-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सहज जित निकालेको हो ।
शनिबार राति भएको खेलमा मिलानले टोरिनोलाई २-० ले पराजित गरेको हो ।
नारायणी नदि किनारमा शनिबार भएको खेलमा टाइगरले पिपलटार एफसीलाई टाइब्रेकरमा २-१ ले पराजित गर्यो ।
घरेलु मैदानमा शनिबार राति भएको खेलमा सेभियाले सोसिडाडलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
काभ्रे जिल्ला फुटबल संघ र काभ्रे जिल्ला फुटबल रेफ्री संघको संयोजनमा शनिबारबाट वर्कशप सम्पन्न भएको हो ।
च्याम्पियनसिप क्लब रोथरहम युनाईटेडलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै एभर्टनले चौंथो चरणमा स्थान बनाएको हो ।
शनिबार भएको खेलमा एजवाल एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै पन्जाबले विजयी सुरुवात गरेको हो ।