उपाधिका लागि योङ्गस्टार र निजगढ 'ए' भिड्ने
मंगलबार भएको दोस्रो सेमिफाइनलमा हिमाल युवा क्लबलाई ६-० गोल अन्तरले पराजित गर्दै निजगढले फाइनलमा योङ्गस्टारसँगको भेट पक्का गरेको हो ।
मंगलबार भएको दोस्रो सेमिफाइनलमा हिमाल युवा क्लबलाई ६-० गोल अन्तरले पराजित गर्दै निजगढले फाइनलमा योङ्गस्टारसँगको भेट पक्का गरेको हो ।
आईजवाल एफसीमा आबद्द अभिषेकले मंगलबार रियल कास्मिरविरुद्धको खेलमा डेब्यु गरेका हुन् ।
मंगलबार भएको खेलमा खुमलटारले पुल्चोक स्पोर्ट्स क्लबलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको खेलमा नयाँबस्तीले मध्यपुर युथ एसोसिएसनलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
चेल्सीले स्पेनिस क्लब एट्लेटिकोसँग रोमानियाको नेसनल एरिनामा खेल्नेछ । चेल्सी र एट्लेटिकोबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
बायर्नले इटालियन क्लब लाजियोसँग उसैको मैदानमा खेल्नेछ । बायर्न र लाजियोबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
एन्फाले पठाएको पत्रको जवाफ आएसँगै सावित्राको शल्यक्रियाको टुंगो लाग्ने स्रोतले बताएको छ ।
सोमबार राति भएको खेलमा सेभियाले ओसासुनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
कोरोना भाईरसको महामारीको कारण स्थगित 'बी' लिग आजबाट फेरि सुरु हुन लागेको हो ।
सोमबार राति भएको खेलमा क्रिस्टलले ब्राइटनलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
सोमबार राति भएको खेलमा युभेन्ट्सले क्रोटोनलाई ३-० गोल अन्तरले पराजि गरेको छ ।
घरेलु टोली नुवाकोट युनाइटेडलाई १-० ले हराउँदै धादिङले अन्तिम चारको यात्रा तय गरेको हो ।