उल्भ्ससंग चेल्सी स्तब्ध
मंगलबार राति उल्भ्सले घरेलु मैदानमा चेल्सीलाई २–१ ले हराएको हो ।
मंगलबार राति उल्भ्सले घरेलु मैदानमा चेल्सीलाई २–१ ले हराएको हो ।
मंंगलबार राति भएको खेलमा रियलले एथ्लेटिको बिल्बाओलाई ३–१ गोल अन्तरले हराएको हो ।
क्लोपले प्रशिक्षकको रुपमा मौरिन्होले क्लबलाई नतिजामुखी मेसिन बनाउन सफल भएकोमा प्रशंसा गरेका हुन् ।
म्यान्चेष्टर सिटीले वेस्ट ब्रुमलाई आतिथ्यता प्रदान गर्दा लण्डन क्लब चेल्सी उल्भ्सको भ्रमणमा निस्कनेछ ।
फ्रेन्च लिग वानमा खेल्ने क्रममा डिफेन्डर थियागो मेन्डेसको खराब ट्याकल ब्यहोरेका नेयमारको ‘एङ्गल’मा गम्भिर चोट देखिएको छैन ।
लिभरपुल प्रशिक्षक योर्गेन क्लोपले जोटाको चोटको जानकारी दिदै उनी कम्तिमा ६ हप्ता मैदान बाहिर रहने पुष्टि गरे ।
यूईएफएले सोमबार अन्तिम ३२ को 'ड्र' सार्वजनिक गरेको हो ।
यूईएफएले सोमबार अन्तिम १६ को 'ड्र' सार्वजनिक गरेको हो ।
लामो समयबाट मुटुको बिरामी रहेका फ्रान्सेली प्रशिक्षक हुलियरको सोमबार ७३ वर्षको उमेरमा निधन भएको हो ।
जर्मनीका अन्तराष्ट्रिय फरवार्ड ७१ मिलियन पाउण्डमा लण्डन क्लब चेल्सी आएका हुन् । उनलाई चेल्सीले महङ्गो रकममा लण्डन क्लब उतारेको हो ।
यूईएफएले आज अन्तिम १६ को 'ड्र' सार्वजनिक गर्न लागेको हो ।
कार दुर्घटनामा परेर मोट्जेकाको २५ वर्षको उमेरमा निधन भएको हो ।