‘वार्नर र हभार्ट्जको संघर्ष सामान्य’
चेल्सीले समर ट्रान्सफरमा दुवै खेलाडीलाई किन्न १ सय १७ मिलियन पाउण्ड रकम खर्च गरेको छ ।
चेल्सीले समर ट्रान्सफरमा दुवै खेलाडीलाई किन्न १ सय १७ मिलियन पाउण्ड रकम खर्च गरेको छ ।
खालि ११ दिन अगाडिसम्म मात्र, वेस्ट ब्रुमका व्यवस्थापक साम एलाडायसी भनिरहेका थिए, आर्सनल उनका लागि रेलिगेसनको प्रतिद्वन्द्वी हो ।
चेल्सीको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ ।
नक्सल फुटबल चौरीमा आयोजना हुने प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ ।
शनिबार राति भएको खेलमा भीएफबी स्टटगार्टलाई १-० गोल अन्तरले पराजित गर्दै लाइपजिग शीर्ष स्थानमा उक्लिएको हो ।
शनिबार राति पाहुना टोली आर्सनलले वेस्ट ब्रोमलाई ४–० ले हराएको हो ।
शनिबार राति घरेलु मैदानमा सेल्टा भिगोलाई २–० ले पराजित गर्दै रियल पहिलो पटक लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
शनिबार भएको खेलमा भिल्लाले लेभान्टेलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
पीएसजीले शनिबार पोचेटिनोलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
फुलहमका खेलाडी र स्टाफलाई कोरोना भाईरसको संक्रमण देखिएपछि खेल स्थगित भएको हो ।
घरेलु मैदानमा शनिबार राति भएको खेलमा टोटेनहमले लिड्सलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
घुँडाको चोटको सफल सल्यक्रिया गरेका कौटिन्हो तीन महिना मैदान बाहिर रहने भएका हुन् ।