पोचेटिनो पीएसजीको मुख्य प्रशिक्षक
पीएसजीले शनिबार पोचेटिनोलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
पीएसजीले शनिबार पोचेटिनोलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
फुलहमका खेलाडी र स्टाफलाई कोरोना भाईरसको संक्रमण देखिएपछि खेल स्थगित भएको हो ।
घरेलु मैदानमा शनिबार राति भएको खेलमा टोटेनहमले लिड्सलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
घुँडाको चोटको सफल सल्यक्रिया गरेका कौटिन्हो तीन महिना मैदान बाहिर रहने भएका हुन् ।
साविक विजेता रियलले घरेलु मैदानमा सेल्टासँग खेल्नेछ । रियल र सेल्टाबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
टोटेनहमले घरेलु मैदानमा लिड्ससँग खेल्नेछ । टोटेनहम र लिड्सबीचको खेल नेपाली समय अनुसार साँझ ६:१५ बजे सुरु हुनेछ ।
चेल्सीले सार्वजनिक गरेको वित्तीय विवरणमा ३२.५ मिलियन पाउण्ड नाफा देखिएको हो ।
प्रशिक्षक डेभिड मोयसले एभर्टन छाडेपछि पहिलो पटक पूर्व क्लबविरुद्ध जित निकालेका हुन् ।
शुक्रबार घरेलु मैदानमा युनाईटेडले एस्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
कोरोना देखिएपछि भिक्टरलाई सेल्फ आईसोलेसनमा पठाईएको नापोलीले जनाएको छ ।
कोरोना भाईरसको कारण चेल्सीविरुद्धको खेलमा सिटीका मुख्य ५ खेलाडी मैदान नउत्रने भएका हुन् ।
स्कटल्याण्डका पूर्व प्रशिक्षक समेत रहेका टमीको शुक्रबार ९२ वर्षको उमेरमा निधन भएको हो ।