युनाईटेड र आर्सनलको बराबरी
शनिबार राति भएको खेलमा युनाईटेड र आर्सनलले गोलरहित बराबरी खेलेका छन् ।
शनिबार राति भएको खेलमा युनाईटेड र आर्सनलले गोलरहित बराबरी खेलेका छन् ।
शनिबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको रियल लेभान्टेसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
शनिबार राति भएको खेलमा सिटीले सेफिल्ड युनाईटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
क्लबको शनिबार बसेको साधारण सभाबाट कपाली अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।
शनिबार राति भएको खेलमा एभर्टन न्युकासल युनाईटेडसँग २-० गोल अन्तरले पराजित भएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को टेक्निकल कमिटिले खड्कीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा स्याङ्गजाको वालिङ नगरपालिकालाई ३-० गोल अन्तरले पराजित गर्दै एपीएफले अपराजित यात्रा कायम राखेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा एपीएफले १-० को अग्रता बनाएको छ ।
बुन्डेसलिगामा आज साविक विजेता बायर्न म्युनिख, बोरुसिया डर्टमण्ड, आरबी लाइपजित लगायतका क्लबहरुले प्रतिस्पर्धा गर्ने छन् ।
आर्सनलविरुद्ध मैदान उत्रदा युनाईटेड जित निकाल्ने लक्ष्यमा हुनेछ ।
शनिबार भएको खेलमा चौदण्डीगढी नगरपालिकालाई ६-० गोल अन्तरले पराजित गर्दै विराटनगरले दोस्रो जित निकालेको हो ।
अनु राईले २१ औं मिनेटमा गोल गर्दै विराटनगरलाई अग्रता दिलाएकी थिइन् ।